Tag Archives: डा महेशराज पन्त – Dr Maheshraj Panta

ईतिहास : काठमाडौंका द्यौभाजू र पृथ्वीनारायण शाह

~डा. महेशराज पन्त~ ७९–१८३१, राज्यकाल वि.सं. १७९९–१८३१)ले आºनो राज्यविस्तार सैन्यशक्तिले मात्र नगरी भेदनीतिअनुसार ती ती ठाउँका प्रतिष्ठित, प्रभावशाली र धनीमानी मानिसलाई आफ्नो पक्षमा मिलाएर पनि गर्ने गरेका थिए भत्रे कुरा तात्कालिक कागजातबाट थाहा हुन्छ । आफ्नो राजाको पक्षमा नलागी शत्रु … Continue reading

Posted in ईतिहास | Tagged | Leave a comment

ईतिहास : वि.सं. १८६५ को महाभूकम्प

~डा. महेशराज पन्त~ नेपालमा गएका महाभूकम्पमध्ये सबभन्दा बढी प्रसिद्ध वि.सं. १९९० माघ २ गतेको हो भनी भनिरहनु नपर्ला । अहिले भरखरैजसो, यही बैशाख १२ गते गएको महाभूकम्पचाहिँ वि.सं. १९९० को जत्रो ठूलो नभए पनि त्यसभन्दा अलिकति मात्र कमको हो । … Continue reading

Posted in ईतिहास | Tagged | Leave a comment