Tag Archives: Dr Hari Kumar Shrestha

नियात्रा : संझनामा तिन दशक अघिको मनाङ

~डा. हरिकुमार श्रेष्ठ~ आज एकछिन घोत्लिएर मनाङ जाँदाको विगतलाई खोतल्ने जमर्को गरेको छु । मनाङ् प्रवेश गरेको आज ३० वर्ष र ८ महिना पूरा भएछ । समयले कति छिटो डाँडा काट्दो रहेछ पत्तै भएन । त्यतिखेर भरखर प्रमाणपत्र तह (कृषि) … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : निर्धा निमुखालाई राहत कहिले

~डा. हरिकुमार श्रेष्ठ~ उजाड छन् मेरा गाउँ, अनि सबै टोल बस्ति । त्यही ठाउँका केहीलाई भने अझै भाछ मस्ति ।। °°°°°°°°°°°°°°°°°°°°°°°°°°° खेतबारी चुम्बन गर्दै डूल्ने, हाम्रा किसानवर्ग कस्ता । दिनरात मेहनत छ तापनि, दुःखी छन् अझै यस्ता ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : आक्रमण

~हरिकुमार श्रेष्ठ~ पहिला पहिला मैले पनि देखेको र भोगेकै हूं गाउं गाउंबीच मेलापात, चाडपर्व, जात्रामा आक्रमण लर्डाईको मोर्चामा आक्रमण चाहे अमेरिकाबाट इराक वा अफगानिस्तानमा नै किन नहोस् चाहे हरेक देशभित्रका जनताबीच नै किन नहोस् जताततै आक्रमण नै आक्रमण ।

Posted in कविता | Tagged | Leave a comment