Tag Archives: दिपा धिताल – Dipa Dhital

कथा : प्रेम र बिश्वास

~दिपा धिताल~ ओहो! रक्षा कता हो ? के छ खबर ? कसैले आकाशवाणी गरेर बोलाएझै लाग्यो । को रहेछ मेरै जस्तो नाम गरेको ब्यक्ति, पछाडि फर्केर हेरे । रक्षा केहो बिर्सियौ ? हामी संगै स्कुल पढेको के त । हेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बाँच्ने तिमी !

~दिपा धिताल~ ए, देशलाई लुट्न र भुट्न खोज्ने राष्ट्रघातीहरू लुट, जति सक्छौ लुट भुट जति सक्छौ यो देशलाई आमालाई रुवाएर हाँस्ने तिमी सन्तानलाई अरूलाई मराएर बाच्ने तिमी मेची–महाकालीको साँधमा सैतानको बुट बज्रँदा पनि टुलुटुलु हेर्ने तिमी

Posted in कविता | Tagged | Leave a comment

कथा : भाग्यले नि ठगेको मान्छे

~दिपा धिताल~ जिबनमा कति तड्पिनु । कती रुनु । तर पनि रोए ,कराए गुहार मागे म दोसि हैन हुँदै होइन भने मेरो एकोहोरो आवाज कसैले सुनेनन सुन्दै सुनेन् । निर्दोषिलाई दोषि ठहर्‍याउने दोषिलाई निर्दोष ठहर्‍याउने यो मानबता, कानुन नै नभएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : युद्धमा हारेका बा

~दिपा धिताल~ आज पनि स्कुल जान ढिलो भैसक्यो । गाग्री भरेर घरमा जाने पालो नै आएको छैन । दुई घन्टा कुरेपछि मात्र बल्लतल्ल पालो आयो आधा घन्टा लाग्ने बाटोमा पन्ध्र मिनेटमै घर पुगे । छिटोभन्दा छिटो खाएर झोला बोकेर स्कुल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कथाको कथाकार हुँ कि पात्र

~दिपा धिताल~ हेलो ! कवि ज्यु । कथा पनि निकै राम्रो लेख्नु हुँदोरहेछ है । एक्कासि एउटा अपरिचित व्यक्ति फोनमा बोल्यो । फेरि कसले मेरो फोन नम्बर दिन मरेछ मनमनै गाली गर्दिए मैले र भने कवि ? कथा ?कसलाई भन्नू … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म नवयुगकी नारी हुँ

~दिपा धिताल~ म नव युगकी नारी हुँ मेरो पुरानो इतिहास पल्टाउन चाहन्न म मसँग मैले टेकेको जमिन छ तर गन्ध आउन दिन्न म जहा“ मेरी आमा र बज्यैहरूका मुनाहरू चिमोटिएका थिए

Posted in कविता | Tagged | Leave a comment

कथा : बलात्करीलाई पत्र

~दिपा धिताल~ ओहो ,! कति स्वतन्त्र छस है तँ ? धर्तिलाइ बलात्कार गरेर, सिङ्गो आकाश एक्लै ओढेर निर्धक्कका साथ निदाउन सक्छन् तँ ? तर सुन,यो धर्ती तेरो पनि हो ,मेरो पनि हो । यी पाइलाहरु टेक्ने अधिकार तेरो पनि छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म देश खोज्न जान्छु

~दिपा धिताल~ पुगेर चौतारी, कहिले देउराली र कहिले भँञ्ज्याङमा लेख्नु प्रिय, तिमीले प्रकृतिका कविताहरु पुगेर बुढा आमा र बाबाको छहारीमा लेख्नु प्रिय, ओइलाउन लागेका जीवनका गाथाहरु विवशतामा चाउरिएका कथाहरु म देश खोज्न जान्छु । घुमेर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म

Posted in कविता | Tagged | Leave a comment

कथा : दिदी

~दिपा धिताल~ जिन्दगीले मलाई यसरी पिडा दिएको छ कि नानी सानो तिनो पिडाले मलाई असर नै गर्दैन । सहने बानी लागेको छ । अब त जिन्दगी पनि यस्तो लाग्छ कि यो जिन्दगी हैन पिडै पिडाको महासगर हो । यहि सागरमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेम तारा

~दिपा धिताल~ “सविता, म तिमीलाई असाध्यै प्रेम गर्छु । म तिमी विना एकपल पनी बाँच्न सक्दैन । अनी तिमी विनाको संसार म सोच्न पनी सक्दिन । म तिम्रो अगाडी यतीवेला एउटा भिक्षुक बनेर मायाको भिक्षा माग्दैछु । के तिमीले मलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment