Tag Archives: Dilman Rai ‘Chot’

गजल : रूख भन्दा ठुलो अरु छैन

~दिलमान राई ‘चोट’~ ”रूख” जरा गाडी उभेको रूख भन्दा ठुलो अरु छैन हाँगा बाँडी उभेको रूख भन्दा ठूलो अरु छैन किन पलाउँछ पलायन घाउँघरको मायाबाट

Posted in गजल | Tagged | Leave a comment

गजल : मनपराई दिन्छु

~दिलमान राई ‘चोट’~ “पीडा” तिम्रो सुन्दर फोटो हेरेर मनपराई दिन्छु, तिम्रो स्मित मुस्कान भित्र हराई दिन्छु तर म अव्यक्त प्रेमगाथा खुलेर लेख्दिन

Posted in गजल | Tagged | Leave a comment

गजल : रुनु चाहन्थ्यो बादल

~दिलमान राई ‘चोट’~ “बादल” आँखा डबडब पारेर नीर रुनु चाहन्थ्यो बादल झरी बनेर गंगाको पीर धुनु चाहन्थ्यो बादल रूख रोप्नु कता हो कता काटेर उजाडछ बन

Posted in गजल | Tagged | Leave a comment

गजल : धैर्य छैन ममा

~दिलमान राई ‘चोट’~ ”वीरता” मान्छु तिम्रो जस्तो धैर्य छैन ममा मान्छु तिम्रो जस्तो सौर्य छैन ममा बागको जम्काभेटमा मेरो वीरतालाई

Posted in गजल | Tagged | Leave a comment

गजल : स्वाट्टै पर्नु पर्छ

~दिलमान राई ‘चोट’~ पिउँदा-पिउँदै चिया सेलाउँछ स्वाट्टै पर्नु पर्छ चिसो भए माटोको मगलाई प्वालाई पर्नु पर्छ झर्ला र खाउँला भन्ने आश्वासअन आल्गो हुन्छ अमिलो अङ्गुरलाई झटारिले झट्टै झार्नु पर्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : धूँवा देखियो पाखामा

~दिलमान राई ‘चोट’~ कुइरोले आगो सल्काए छ धूँवा देखियो पाखामा। सम्झौतामा सिमल फुलेछ भुवा देखियो पाखामा।। जिन्दगी लथालिङ्गै छ जता हेर्यो उतै अन्धकार। रंगीन चस्माको दोष भो सपना देखियो आँखामा ।।

Posted in गजल | Tagged | Leave a comment