Tag Archives: दिव्य गिरी – Dibya Giri

लघुकथा : मानव अधिकार

~दिव्य गिरी~ अदालतको इजलास श्रोताहरूले खचाखच भरिएको थियो । कोहीकोही एक–आपसमा खासखुस गरिरहेका थिए । फाँटवाला मिसिल अघिल्तिर राखेर बसिरहेथ्यो भने पक्ष–विपक्षका दुईजना वकिल आ–आफ्नो वहस प्रस्तुत गर्न तयारी गरिरहेका थिए । उनीहरू न्यायमूर्ति अर्थात् न्यायाधीशको आगमन पर्खिरहेका थिए । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : काटमार हेरेर रुन्छ पहाड

~दिव्य गिरी~ भाइ भाइको काटमार हेरेर रुन्छ पहाड बगेको त्यहि आँशुले आफनो घाउ धुन्छ पहाड । दिनभर गुराँस वनमा गोठालो जान्छ उ रातभर बम र बारुद पड्केको सुन्छ पहाड ।

Posted in गजल | Tagged | Leave a comment

Poem : Greetings

~Dibya Giri~ Without you alone myself and gloomy This chilly December so cold Your absence is more chiller than that And I’ve lost your warm embracing love. Just like the poles standing line wise in the queue as soldiers The … Continue reading

Posted in Poem | Tagged | Leave a comment

कविता : म टेलिभिजन हेर्दिन आमा !

~दिव्य गिरी~ आमा ! हिजोआज मलाई टेलिभिजन हेर्ने मन छैन टेलिभिजनको पर्दामा जति पनि अनुहार देख्छु तिनीहरूलाई देखेर मलाई घृणा लाग्छ तिनका बोली र तिनका भाषण सुनेर मलाई वाकवाकी लाग्छ र तिनका हाँसो देखेर मलाई आश्चर्य लाग्छ आमा !

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : स्वाभिमान

~दिब्य गिरी~ देवी-देवता सबै सात समुद्र पारी तारे पछि; सीमा स्तम्भ सबै सीमा वारी सारे पछि आफ्नो भन्ने बाकी के नै रह्यो र मित्र !

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : मात उस्तैउस्तै

~दिव्य गिरी~ रक्सी र मायालुको मात उस्तैउस्तै मायालु र रक्सीको जात उस्तैउस्तै । आँखाभरि आँसु अनि छातीभरि चोट दुखाई र वेदनाको खात उस्तैउस्तै ।

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : “सम्झनाका तरेलीहरू”मा तरङ्गिदा

~दिव्य गिरी~ शब्दद्वारा परिभाषित गर्नुपर्दा गीत भनेको मानव मनको अन्तरआत्मादेखि प्रष्फुटन हुने कोमल भावना हो अर्थात मनको सुन्दर सशक्त र शक्तिशाली अभिव्यक्ति हो । नेपाली बृहत् शाब्दकोषले गीतलाई यसरी परिभाषा गरेको छ – गाउनका निम्ति रचिएको लयात्मक तथा सुललित पद्य-रचना … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

Poem : The Wedding Of The Doll

~Dibya Giri~ Once I happened to see a doll in the cup-board The Old doll but very beautiful and attractive My daughter used to love it to a great extent She used play and enjoy with the doll She used … Continue reading

Posted in Poem | Tagged | Leave a comment

Poem : Unanswered Question

~Dibya Giri~ Whenever I am making coffee in the kitchen I hear the news of the radio everyday Suicidal attack, kidnapping and war My heart is disappointed I don’t feel the taste of the coffee. Whenever after the tiresome day … Continue reading

Posted in Poem | Tagged | Leave a comment

गजल : रोयो तिमीलाई सम्झी

~दिव्य गिरी~ रातभर जून रोयो तिमीलाई सम्झी दिन पनि उदास रहृयो तिमीलाई सम्झी । फुलेका थे मखमली बेली चमेली गुलाफको फूल छोयो तिमीलाई सम्झी ।

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रेम गीत

~दिव्य गिरी~ मोडमा आँखा जुधेपछि मुटुको ढुकढुकी अझ बढेपछि मनभित्र मायाको भुल्का उठेपछि छातीभित्र पिरतीको ज्वाला सल्केपछि तिम्रो तस्बीर दिन-रात सजाएकै हो आँखामा र तिम्ले हाँसिदिँदा मात्र पनि छातीभित्र भुर्इंचालो जाँदा मनको शान्त तलाउमा

Posted in कविता | Tagged | Leave a comment

गजल : यो मनमा तिमी नै

~दिव्य गिरी~ यो तनमा तिमी नै, यो मनमा तिमी नै सधैँ सम्झनाको आँगनमा तिमी नै । -केदार शाक्य छामेर हेर, मेरो यो छातीमा मुटुको हरेक धड्कनमा तिमी नै ।

Posted in गजल | Tagged | Leave a comment

कविता : लाखेनाच

~दिव्य गिरी~ न चाडपर्व न उत्सव नत कुनै जात्रा बेला-कूबेला बाटो, दोबाटो र चौबाटोमा झयाली र ढोलकको तालमा मान्छेहरूको भीडभित्र मुकुण्डो लगाएर नक्कली जगल्टा हल्लाउँदै लाखे नाचिरहेछ छम्छम्… छम्छम्…

Posted in कविता | Tagged | Leave a comment

गजल : एक दिन गल्छ मान्छे

~दिव्य गिरी~ कस्तै बलवान होस्, एक दिन गल्छ मान्छे संसार छोडेर चीतामा हुर्हुरी बल्छ मान्छे । बाहिर बाहिर हाँसेको देखिन्छ ता पनि मुढोझैँ सल्किएर भित्रभित्रै जल्छ मान्छे ।

Posted in गजल | Tagged | Leave a comment

कविता : म अर्थात हामी

~दिव्य गिरी~ म अर्थात हामी दौडिरहेछौं सदिऔंदेखि सपनाको पछिपछि सपनाकै भारि बोकेर पिठयूँमा अफसोच ! सपनाले नै लखेटिरहेछ निरन्तर सपनाले नै डसिरहेछ युगयुगान्तर धेरैधेरै सपनाहरू राखेर आँखामा धेरैधेरै चाहनाहरू समेटेर मनभित्र सपनाकै महल निर्माणमा जुटेका म

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमीलाई सम्झी

~दिव्य गिरी~ रातभर जून रोयो तिमीलाई सम्झी दिन पनि उदास रहृयो तिमीलाई सम्झी । फुलेका थे मखमली, बेली-चमेली गुलाफको फूल छोयो तिमीलाई सम्झी ।

Posted in गजल | Tagged | Leave a comment

कविता : वर्तमान

~दिव्य गिरी~ पुरानो काम नलाग्ने चौबाटोमा फ्याँकिंदा टुक्राटुक्रा र छरपष्ट फुटेको घ्याम्पो जस्तै विभत्स यो वर्तमान ! टपरीभरि खरानीको कालो डल्ला छ्वालीको मुठो र काँचो हाँडी रातो खुर्सानी र लसुनको पोटी

Posted in कविता | Tagged | Leave a comment

कविता : पात्र-कुपात्र

~दिव्य गिरी~ मञ्चमा चहल-पहल कतै अँध्यारो अँध्यारो कतै उज्यालो उज्यालो अर्थात मधुरो प्रकाशको छायाभित्र सलबलाईरहेका मानिसहरूको आकृति नेपथ्यमा मानिसहरू चिच्च्याइरहेको मसिनो ध्वनि पूरै अन्धकार ओढेर मञ्चतिर ध्यानपूर्वक हेरिरहेका दर्शक केही शसङ्कीत तर धेरै आतङ्कीत ।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रवाशबाट

~दिव्य गिरी~ बितेका वर्षरूमा जस्तै यो वर्षपनि आँखामा झझल्को आईरहेछ घर अगिल्तिरको बगैंचामा गोदावरी फुलेको होला मखमली फुलेको होला सयपत्री फुलेको होला तिनै फूलहरूको सुगन्धले आँगन मग्मगाएको पनि होला तिनै फूलहरूको सौन्दर्यले आँगन जग्मगाएको पनि होला र, घर पूर्णतः

Posted in कविता | Tagged | Leave a comment

गजल : फोटो हेरी बसिरछु

~दिव्य गिरी~ सधैं तिम्रो फोटो हेरी बसिरछु दिनरात चिठी पढी बसिरछु । न दिनमा भोक, न रातमा न्रि्रा तिमी आउने दिन गनी बसिरछु ।

Posted in गजल | Tagged | Leave a comment

कविता : खिचडी

~दिव्य गिरी~ भोकाएका अनुहारहरू निर्निमेष हेरिरहेछन ओदानमाथिको हाँडी अलिकति परम्परा र संस्कृति अलिकति जाति, भाषा अनि भेष अलिकति क्षेत्रियता र सीमाना पनि भिजाएर सहिदका रगत र आँसुले घोलेर सबथोक यौटै हाँडीमा बसालेर खिचडी अगेनुमा जनताका भाग्यविधाताहरू अहम् र अहँकार रीस, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

दिब्य गिरीका मुक्तकहरु

~दिव्य गिरी~ तिमी कहिले स्वर्गकी परी बनेर आयौ तिमी कहिले वर्षात्की झरी बनेर आयौ जव मेरो जवानीमा वसन्तका दिन आए तव तिमी चैतको आधीँहुरी बनेर आयौ —————————– पीर सारा भुलाउन यतिवेला ‘शराव’सँग छु म एक्लो हुँदा, त्यसैले तिम्रो अभावसँग छु … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : हल्लैहल्लाको पछि लाग्ने

~दिव्य गिरी~ हल्लैहल्लाको पछि लाग्ने जात हो नेपाली अन्याय, अत्याचार खप्ने जमात हो नेपाली । गाँस, बास र कपासको सपना बटुलेर अरूको निम्ति बन्दुक बोक्ने हात हो नेपाल ।

Posted in गजल | Tagged | Leave a comment

कविता : चमेलीको चिठी

~दिव्य गिरी~ सधैंको जस्तै आज पनि तिम्री दुःखी चमेलीको सादर प्रणाम तिम्री विरही चमेलीको सदा सम्झना । हिजो—अस्तिका चिठीहरू

Posted in कविता | Tagged | Leave a comment