Tag Archives: Devi Bahadur Shrestha

कविता : मेरी प्रभा

~देवीबहादुर श्रेष्ठ~ रत्तिम किरण छरेर ,गल्ली र चौतारीहरुमा उज्येली छर्दै ,गाउँ वेशीलाई व्यूँझाउँदै मुर्चुङ्गा र विनायोको तालमा,लैवरीको भाकामा नेपाली संस्कृतिसंगै ,नेपाली माटो संगै निर्थक्कताका साथ, सबैसंग हातेमालो गर्दै मेरी प्रभा तिमी आऊ ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाली र भविष्यहरु

~देवी बहादुर श्रेष्ठ~ तोड बेतोडको जमाना जोड घटाउको अर्थ घात प्रतिघातका शब्दहरु विश्वास अविश्वासका छापहरु जन्म मृत्युको दोसाँध एउटा मूर्त एउटा अमूर्त उस्तै चेतन र अवचेतन

Posted in कविता | Tagged | Leave a comment