Tag Archives: देवेन्द्र कुँवर – Devendra Kuwar

कविता : खवरदार नेताहरू

~देवेन्द्र कुँवर ~ खवरदार नेताहरू संविधान लेख जनता भर्‍याङ बनाउने सपना नदेख । जनतालाई झुक्याउन अब पाउने छैनौँ संविधान नलेखे भोट माग्न आउने छैनौँ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : यात्रा

~देवेन्द्र कुँवर~ अघि बढेका छन् तिम्रा पाइला पछि हुन हुन्न अब रोकिन्छ पाइला तिम्रो तब पूरा हुन्छ महान लक्ष्य जब आउँछन् हजार बिध्न बाधाहरु तिम्रो हिंड्ने बाटामा पन्छ्याउँदै जाऊ अडचनहरु मुक्तिगामी दस्ता छन् साथमा जिताउन असत्यलाई अवसरवादको अनुयायी सारा लागे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चुनाव जिती गए उनी

~देवेन्द्र कुँवर~ धनपैसाको खोलो बगाई, चुनाव जिती गए उनी भ्रष्टाचार र महङ्गीले जनता फेरि भए रूनी विकास, निर्माण गर्छु भनी, चुनाव अघि भाक्षण चुटे सोझासाझा जनताको मत धन–पैसामा उनले लुटे

Posted in कविता | Tagged | Leave a comment

कविता : नरपानी र खाँची

~देवेन्द्र कुँवर~ कुन दुष्टको आँखा लाग्यो भत्काउन थाल्यो खाँची मरूभूमि नै बनाउने भो नराख्ने भो केही नि बाँकी सुक्न थाले मुहानहरू उठ्न थाल्यो सबको बास मानव जब दानव हुन्छ अब गर्ने कसको आस ?

Posted in कविता | Tagged | Leave a comment

कविता : यात्रा

~देवेन्द्र कुँवर~ अघि बढेका छन् तिम्रा पाइला पछि हट्नु हुन्न अब रोकिन्छ पाइला तिम्रो तब पूरा हुन्छ महान लक्ष्य जब । आउछन् हजार विघ्नवाधाहरू तिम्रो हिड्ने बाटामा

Posted in कविता | Tagged | Leave a comment

कविता : वातावरण जोगाऔं है

~देबेन्द्र कुँवर~ पृथ्वीमा ओजन तह पातलिदै गाछ है त्यसैले त हिमशिखर पग्लिराछ है । ढुंगा गीटी बालुवा नी जथाभावी नझिकौ पुजिवादको धन पैसामा हामी नबिकौंै ।

Posted in कविता | Tagged | Leave a comment