Tag Archives: Devbrat Ghimire

समीक्षा : गोपीनारायण प्रधान र ‘कविको मृत्यु’ शीर्षक कविता- भाव, भाषा शैली- एक अध्ययन

~देवब्रत घिमिरे~ पूर्वोत्तर भारतका एकजना सशक्त कवि गोपीनारायण प्रधानको जन्म ७ जनवरी १९३५ मा नागरी फार्म चियाबारी दार्जिलिङमा मङ्गलमान प्रधान तथा लक्ष्मी प्रधानका कोखबाट भएको थियो। प्रधानले नेपाली विषयमा स्नातकोत्तरसम्मको शिक्षा प्राप्त गरी पूर्वाञ्चल भारतको विशेष गरेर मेघालयमा रही त्यहाँको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : असम पूर्वाञ्चल भारतको नेपाली कविताको विकासक्रम

~देवब्रत घिमिरे~ भारतवर्षको प्राचीन कालको इतिहासमा आजको असम, कामरूप नामले प्रसिद्ध रहेको पाइन्छ । यसलाई कतै कतै आसाम पनि भनिएको पाइन्छ । अङ्ग्रेजहरूले भारतमा आफ्ना उपनिवेश सुरु गरेपछि असम ब्रिटिस शासनअन्तर्गत चल्न थालेको तथ्यहरू पनि पाइन्छ । सम्पूर्ण भारतको ७.७ … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : प्रश्न ?

~देवब्रत घिमिरे~ उत्तरविहिन जीवनका प्रश्नहरूले प्यसा मच्छर झैं कान वरिपरि रन्थनिएर कोलाहल मच्चाइदिँदा समाधानका प्याट्ट प्याट् लबटाहरूले प्रत्येक असफल प्रयास आफ्नै गाला नमिठो चहर्याेइदिन्छन्। एकान्तले एउटा कोलाहल मच्चाएजस्तो

Posted in कविता | Tagged | Leave a comment