Tag Archives: Deepraj Neyonghang

कविता : बेनामि मस्तकमा उम्रिएका बिजहरु

~दीपराज नेयोंगहांग~ जादुगरी सतरन्जमा जफतिएका बेनामी मस्तकहरु इतिहासका कलमहरुले नलेखिंदा अक्षरहरुमा नेपथ्य बोल्छ- प्रतिध्वनिमय चा/ताल खेल्दै बिरोधाभास भित्ताहरु प्रती अजस्र उभ्याउँदै घनहरु बन्द कोठामा रिंगिनुको उपजमा पड्कीन्छन बाँधहरु र बग्छन धमिलो बनेर… – इतिव्रिती सुन्दै जाँदा बाँसझ्याङहरु घाट तिर हिँड्दा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्दिगृह र म

~दीपराज नेयोंगहांग~ बन्दिगृह भित्र म एक्लो हाँसेर हाँसोहरु उमार्दै हाँसोगृह भित्र बन्दिगृहहरु बन्दी बनाउँदैछु ओंठहरु केवल चुम्मनशाला बनेर बन्दिगृह भित्र हाँसोहरु कैदी हुंदैछन म चढ्दिन वायुपंखी घोडाहरु बरु उभिनेछु नांगो खुट्टै आफ्नै बारिपाखामा एक जिउँदो सालिक बनेर बहदो असमयहरु सँग … Continue reading

Posted in कविता | Tagged | Leave a comment

Traslated Poem : The East Setting Sun

~Deep Raj Neyonghang~ Translated by : Ram Prasad Prasai From the narrow pass—Sanguri Bhanjyang Beneath horizon The Rising Sun Pops out warming up the chill body The Vanishing shelter of snails and shells Like unkept promises of Lizard’s story In … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment