Tag Archives: दीपक बस्याल – Deepak Basyal

गजल : हेरिएर गयो

~दीपक बस्याल~ सुन्दर बदन हेरिएर गयो हेर्दा हेर्दै मन फेरिएर गयो न तनले आट्यो, न मनले ढाट्यो यौबन बिछयौनामा बेरिएर गयो

Posted in गजल | Tagged | Leave a comment

गजल : भाग्य कहाँ?

~दीपक बस्याल~ महलकी रानी संगै शहर घुम्ने भाग्य कहाँ? म धर्ति को धुलो उस्को अधर चुम्ने भाग्य कहाँ? बरु विषै पिउन हुन्थ्यो चाहिदैन अमृत प्याला लट्ठीएर आलिंगनमा संगै झुम्ने भाग्य कहाँ?

Posted in गजल | Tagged | Leave a comment

कथा : फ्रेन्ड रिक्वेस्ट

~दीपक बस्याल ‘दीनबन्धु’~ भाग १ एकाएक प्रशंसाको पोको सहितको यो बिशेष मित्रता अनुरोध बाट म एक किसिमको अनौठो अनुभूति गर्दै थिए। फोटो हेरे, खासै चिने जस्तो लागेन, उसको प्रोफाइलमा प्राइभेसी सेटिंग गरिएको थियो, मात्र फिमेल हो भन्ने जानकारी थियो। कमन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment