Tag Archives: दीपा लिम्बु राई – Deepa Limbu Rai

कविता : युद्दभूमिको झल्को

~दीपा लिम्बु राई~ जव मलाई हल्लाहरुले बिथोल्छ म जोडले ढोका बन्द गर्छु बन्द कोठा भित्रबाट अलिकति झ्याल उघारेर पुर्व क्षितिजलाई चियाउँछु । सम्झनाको झोक्का किन आउँछ यसरी ?

Posted in कविता | Tagged | Leave a comment

कविता : आफन्त आवाज

~दीपा लिम्बु राई~ ऊ को हो? कम्ब्याट भित्र… हेल्मेटले अनुहार पुरिएको म ठम्याउन बन्दै सक्तिन । रगताम्य अनुहारमा लाठी बर्साईरहेको देख्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : समुद्र ध्वस्त छाती र साँझहरु

~दीपा लिम्बु राई~ समुद्रको किनारामा हुत्तिदै आउने छालहरुसँगै आधि भिज्दै सधैं सधैं यी यस्तै साँझहरु ऊ समुद्र एक टकले हेरिरहन्छ । समुद्रको पारि क्षितिज कतै प्रेमिल अवशेष बाँकि छ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्को दिन

~दीपा लिम्बु राई~ बुद्ध र गान्धीलाई नजिक राखेको छु म युद्धविरोधी मानव युद्धकालको यो समय पेट्रोलले मलाई नै खोजिहिड्छ ? राइफलको व्यारेलले मलाई नै ताकिरहन्छ । युद्ध विमानले मलाई नै खेदिरहन्छ । के म दुस्मन हुँ ? के म शत्रु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म किनार 

~दीपा लिम्बु राई~ गोधुली साँझ… चराहरुको बटालियन गुडतिर फर्किरहेछन् ।

Posted in कविता | Tagged | Leave a comment