Tag Archives: Deep Darshan

गजल : यै देशमा

~दीप दर्शन~ यौटा सुन्दर त्यो रचेर रचना छोडौ कि यै देशमा राम्रो फूल टिपेर बास्न सितको जोडौ कि यै देशमा माटोको ममता भुलेर अरुमा ईच्छा नराखौ कतै त्यागी स्वार्थ सबै बिकाश मुल यो फोडौ कि यै देशमा

Posted in गजल | Tagged | Leave a comment