Tag Archives: दयाकृष्ण राई – Dayakrishna Rai

कविता : म ध्रुब तारा

~दयाकृष्ण राई~ निल आर्मस्ट्रङ्ग तिमीले चन्द्रमाबाट पृथ्बीतिर फर्केर हेर्दा ग्यालिलियोले भनेको गोलो पृथ्बी च्याप्टो नभएर गोलो नै देखेका थियौ तिमी पछि जानेहरु सबैले गोलो नै देख्ने गर्छन रे !

Posted in कविता | Tagged | Leave a comment

कविता : आमाको गुन्युको थाङना भित्र देखेको सपना

~दयाकृष्ण राई~ म आमाको गर्भबाट यस धर्तीमा पदार्पण गर्न बित्तिकै प्राकृतिक रीत अनुसार रुनु बाध्य भएँ जन्मनु बित्तिकै को हाँसेको छ हँ ? रुनु नै त जिन्दगी रहेछ । आमा तिमीले बुबु खाउ बुबु भन्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : फलानो गाउ जाने बाटो सोधिरहेका गोर्खालीहरु

~दयाकृष्ण राई~ थेम्स नदीको तीरै तीर छाती भरि पीरै पीर बोकेर हिडिरहेका हामी गोर्खालीहरु खडेरीले मुहान सुकेर कमिलाको ताँती हिडन लागेको बागमती नदीको यादमा आँसु बगाई रहेका छौं । नेपाल आमा ! बरु यो आँसु र पसिना उतै बगाउन पाएको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भू. पू. नरेश नरोद्दम सिंहानुकलाइ चिठ्ठी

~दयाकृष्ण राई~ भूतपूर्व महाराज सिंहानुकज्यु, पोलपोटले खोसेको गद्दीमा फेरि आशिन भएर इतिहासमा नयाँ अध्याय आरम्भ गरि बक्सीयो । त्यहि गद्दीलाई स्वेच्छाले परित्याग गरेर फेरि अर्को किर्तिमान कायम गरि बक्सीयो ।। राजतन्त्रप्रति महाराजमा किन यत्रो वितृष्णा – यो त महाराजको दुरदर्शितानै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नगर बधुहरुको आवाज

~दयाकृष्ण रार्इ~ लाटाको देशमा गाँडहा तन्नेरी भएर आयो गणतन्त्र दरबारबाट काँचुली फेरेर संग्रहलय बनेर, डोलीमा चढेको बेहुलीझैं तरक्क आँसु चुहाएर फिस्स हाँसि रहेको छ नारायणहिटी ! नयाँ नेपालको नयाँ संबिधान चाहि के भएर आउने हो कुन्नी ? सबै कुरा नाँपे,

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : रातो राम्रो गुलियो मीठो

~दयाकृष्ण राई~ शीर्षकमा उद्धृत गरिएको शव्द अत्यन्तै प्रचलित नेपाली लोकोक्ति हो । तर मलाई कहिल्यै पनि रातो राम्रो लागेन । अहिले नेपाली जनमानसमा रातो रङ्गको चर्चाले सञ्चार जगत तात्तिएको छ । र यो रातो भन्ने शव्दले स्मृतिपट भित्रको धुमिल स्मरणहरूलाई … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : स्वायत्त प्युटार गाउँ

~दयाकृष्ण रार्इ~ भुगोलको सीमा रेखाबाट बाहिर धेरै टाढा प्युटार गाउँ हुन सक्छ प्युटार एउटा नयाँ नेपालको स्वायत्त ठाउँ जहाँ पाषण युगका पाषण मुटु भएकाहरु बस्ने गर्दछन त्यही गाउँकी, म कल्लीकुमारी विक । अन्ध विश्वाशको आन्तरिक्ष यानमा

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : पिञ्जडा भित्र कैद भएर आफ्नै गीत गाइरहेका क्यानरी चरीहरू

~दयाकृष्ण राई~ बन्धनको क्यानरीले गाउँछ मीठो गीत सुखी छ कि दुःखी छ कि कसले थाहा पाउँन सक्छर ? बच्चु कैलाशले गाएको यस गीतले बेलायतमा नेपाली भाषा साहित्यको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा लागेका स्रष्टाहरूको सिङ्गो जीवनको चित्रण गरेको छ । पिञ्जडा … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment