Tag Archives: डम्बर तुम्बापो बुद्ध – Dambar Tambapo ‘Buddha’

गजल : नाम पनि भुलें मैले

~डम्बर तुम्बापो बुद्ध~ नाम पनि भुलें मैले ठाम पनि भुलें मैलॆ ढुंगे धारा नजिकैको गाम पनि भुलें मैले पिपलुको ओत पाउँदा घाम पनि भुलें मैले

Posted in गजल | Tagged | Leave a comment

कथा : नजुरेको संजोग

~डम्बर तुम्बापो ‘बुद्ध’~ सोल्टी… शहिदगेटमै माइक्रोभ्यानबाट उत्रेर फटाफट हिंडेको म आर.एन.ए.सी. भवनको मूलढोकासम्म पुग्दैथिएँ । कसैको बोलावट जस्तो लाग्यो, तर चारैतिर अपरिचितहरूको चहलपहल मात्र पाए“ । सोल्टी…

Posted in नेपाली कथा | Tagged | Leave a comment