Tag Archives: डम्बर बिकेल – Dambar Bikel

कविता : प्रेम मातृभूमिप्रति

~डम्बर बिकेल~ छु म आमा, सात समुद्रपारि ठूलो सहरमा किनेको छु मैले सुन्दर एउटा महल त्यही सहरमा वरिपरि ठुलाठुला महलहरूबिच एक्लो छ मेरो महल त्यही एक्लो महलभित्रका मान्छेहरूबिच

Posted in कविता | Tagged | Leave a comment

कविता : परेँ म त दङ्ग

~डम्बर बिकेल~ घाम लागेकाे बेला पानी परेको बेला अाकाशैमा देखिन्छ रङ्गीचङ्गी मेला तीन रङ चार रङ जम्मा सात रङ इन्द्रेनीलाई देखेर परेँ म त दङ्ग हिउँ पग्लिन्छ जब पानी बन्दछ तब

Posted in कविता | Tagged | Leave a comment

गीत : मनको क्रान्ति नहोस्

~डम्बर बिकेल~ आफूसागै आफ्नो मनको क्रान्ति नहोस् मुहारमा कान्ति होस् हृदयमा शान्ति होस् फूल दिनेहरुलाई काडा नदिऊ म घृणा दिई अरुलाई माया नलिऊ म

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : जन्माउनुपर्छ

~डम्बर बिकेल~ भन्छन् हिमालबासी हाम्रो मात्रै हो हिमाल भन्छन् पहाडबासी हाम्रो मात्रै हो पहाड भन्छन् तराईबासी हाम्रो मात्रै हो तराई किन यसो भन्छन् आमा ? हिमालबासीको पनि त हो नि पहाड र तराई पहाडबासीको पनि त हो नि हिमाल र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अछुत

~डम्बर बिकेल~ हिजो एउटा समुदायले हिजो अर्को समुदायलाई पानी नचल्ने बनायो भात नचल्ने बनायो अनुहार हेर्न नमिल्ने बनायो नजिक आउन नमिल्ने बनायो कुनै कुरा छुन नमिल्ने बनायो हो, बनायो आफैँले उच्च वर्ग आफूलाई

Posted in कविता | Tagged | Leave a comment

गीत : कोरोनाबाट बचौँ

~डम्बर बिकेल~ बचौँ, बचौँ आफू नि बचौँ कोरोनाबाट बचौँ बचाऔँ अरुलाई नि कोरोनाबाट बचाऔँ हात राम्ररी नधोए जानौँ कोरोना सर्छ है राम्ररी पकाई खाए बुझौँ कोरोना मर्छ है

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बाँच्ने कसोगरी

~डम्बर बिकेल~ आयो कोरोना धरतीमा बाँच्ने कसोगरी घरभित्र भोकमरी बाहिर महामारी संसारमा सबैसँग माया गाँस्ने मन छ नजिक भई हात समाई हाँस्ने मन छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : नआऊ भुकम्प, जाऊ कोरोना

~डम्बर बिकेल~ सम्झिन्छु, २०७२ वैशाख १२ गते र्थिर्कएको जमिन, हल्लिएको धरती भत्किएका घरहरु, ढलेको धरहरा धेरै धनको क्षति, धेरै जनको मृत्यु बाँच्नेहरु पाएनौँ घरभित्र बस्न बाँच्नेहरु बाध्य भयौँ घरबाहिर सुत्न आयो भुकम्प, ल्यायो भुकम्प प्रकृतिले

Posted in कविता | Tagged | Leave a comment