Tag Archives: चन्द्र रानोहंछा – Chandra Ranohonchha

कविता : फेरि, बाँचिरहन्छौं

~चन्द्र रानोहोंछा~ सपनाले मानिसको भोग खान्छ र, अमर बन्छ बिलाएर जान्छौं हामी फेरि, बाँचिरहन्छौँ … उज्यालो डो¥याउँदै हिँडेको पाइताला जब हराउँछ कुनै अँध्यारोमा … अँध्यारो त्यो सपना हो

Posted in कविता | Tagged | Leave a comment

कथा : पश्चाताप

~चन्द्र रानाहँछा~ ‘डम्बरीले भीरखर्केको पेट बोकी छे ।’ टोलभरि भित्रभित्रै हल्ला फैलिसकेको थियो । मान्छेहरु आपूmसित ठोक्किन आइपुगेको दोस्रो व्यक्तिसँग यही प्रसङ्ग झिकेर चर्चा गर्थे । ‘एहै ! भीरखर्के काका र डम्बरी फूपूको बारेमा सुन्यौ ? हैन ती फूपूलाई के … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अपूर्णताको अन्त्यपछि

~चन्द्र रानाहँछा~ आकाश र क्षितिजबीचको संगमस्थल जस्तो हामीले त फगत भ्रम पो बाँचेछौं सग्लो लागेथ्यौं यतिन्जेल हामी त आधा–आधा पो रहेछौं। आधा रहेछन्–

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वरको सवारी

~चन्द्र रानोहोंछा~ ठीक लयमा घुम्छ पृथ्वी घडीको काँटा ठीक लयमा चल्छ मुटुको धड्कन श्वास–प्रश्वास तर, बेठीक लयमा आइदिन्छ सम्झना चलिदिन्छ बतास, विरह, बाँडुली …

Posted in कविता | Tagged | Leave a comment

कविता : आप्पाको सालिक

~चन्द्र रानाहँछा~ लसुन हैन नि आप्पा लू शुन पो त ! जो लेख्थे विवेकले तातो विद्रोह उभिन्थे मसाल बालेर अक्षरहरूको विभेदका निशस्त्र मोर्चाहरूमा र फर्फरन्थ्यो झन्डा स्वतन्त्रताको। जारी छ- त्यसरी नै तपाईंको स्वप्न-युद्ध

Posted in कविता | Tagged | Leave a comment

कविता : आव्हान

~चन्द्र रानोहछा~ जहाँ पोखेथ्यौ विदाइको अविरल आँशु त्यहींबाट हेरिरहेछु तिमीले नाघेको शून्य क्षितिज परदेशी! आकाशको कुन मौन बलेसी मुनि

Posted in कविता | Tagged | Leave a comment

कविता : कैदि याचना

~चन्द्र रानोहँछा~ त्यहीँनेर कैद छु म जहाँबाट देखाइदिएको हुँ पहिलोचोटी देउतालाई देउताथान टा…ढाको देउराली बताइदिएको हुँ आफैले खनेको मन्दिर पुग्ने बाटो जहाँ पुग्न प्रतिबन्ध छ मलाई आँखाको मूल फुटेर आँखैमा तलाउ जम्छ म आँशुले आफ्नै पीर धुन असमर्थ

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्थहीन यात्रा

~चन्द्र रानोहँछा~ जब पुगिन्न भने– रहन्छ र हिँड्नुको अर्थ ? त्यै पनि रेलको डिब्बाजस्तो निरन्तर … किन हिँडिरहेछन् मानिस ? छोडेर– टाकटुक गिदी अस्थायी निवासको कुनै रोगी प्रस्तरमा ।

Posted in कविता | Tagged | Leave a comment

कथा : भाउजू लडेको भीर

~चन्द्र रानोहँछा~ ‘उँधोलाई हे-यो त्यो कोसी बगर उँभोलाई तारेभीर, मरने सबै बैकुन्ठै पुगे बाँच्नेलाई पर्‍यो पीर’ घरैछेउको बाटो भएर उँधै–उँभै गर्ने घाँसे–दाउरेले यो विरही ताना अलापेर जाँदा वीरमानको छातीमा सोला हान्छ । हृदयमा तुफान उठ्छ, बिर्सन खोजेका वियोगका बादलहरू भित्रभित्रै … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment