Tag Archives: चन्द्र मेघी गुरुङ्ग – Chandra Meghi Gurung

कविता : नेपाली युवा आजको दिनमा

~चन्द्र मेघि गुरुङ्ग~ बिचरा उ मलाई उ देख्दा टीठ लाग्छ उसले सबै गर्‍यो जे नगर्नु पर्ने हो सबै गर्‍यो अध्ययन गर्‍यो अनुसन्धान गर्‍यो तालिम गर्‍यो भ्रमण गर्‍यो समाज बुझ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : भाषण,रासन र शासन

~चन्द्र मेघि गुरुङ्ग~ म तीन शब्द भित्र धेरै कुरा भेट्छु उ भाषण गर्छ रासनको चारो फ्याक्छ सट्टामा हामी शासनको डण्डा सुम्पन्छौं जब हामी रासन माग्दै भाषण गर्छौं

Posted in कविता | Tagged | Leave a comment

कविता : समानताको अँध्यारो संसार

~चन्द्र मेघि गुरुङ्ग~ मलाई उज्यालो देखि डर लाग्छ आजकल जब झलमल्ल उज्यालो हुन्छ देखिन्छ स्पष्ट सबै लुक्दैन उज्यालो भित्र वरिपरिका नमिठो थिचिमिचो गन्हाएका भ्रष्टाचार पतित राजनीति लुटतन्त्र खान नपाएका ख्याउटे अनुहारहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति युद्ध

~चन्द्र मेघि गुरुङ्ग~ नेपाल आमा तिम्रो काखमा एउटा भीषण युद्धको खाँचो छ अहिले यस्तो युद्ध हुनुपर्छ नेपाल आमा जसले तिमीलाई बलात्कार गर्ने बलात्कारीको सफाय हुनुपर्छ देश लुट्ने लुटेरा फसिनुपर्छ देश बेच्ने दलाल मासिनुपर्छ तर यस्तो युद्ध होस अब

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो गाउँ

~चन्द्र मेघि गुरुङ्ग~ मेरो गाउँ गाउँ थियो जहाँ चरक्क चहर्‍याउने घाउ थियो हामी सुम्सुम्याउथ्यौं माया गर्थ्यौ ती घाउहरुलाई अब अहिले न गाउँ गाउँ रह्यो न घाउहरु रहे न रहे ती मायालु स्पर्श गर्ने हातहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : पुरुष शत्रु होइन सहयात्री हुन्

~चन्द्र मेघि गुरुङ्ग~ म पुरुष हुँ तर तिमीले सोचेजस्तै बलात्कारी, व्याभिचारी होइन तिमीलाई हिंसा गर्ने पुरुषमा म पर्दिन तिमीले देखे जस्तै त्यो म होइन जो रातदिन जुवाखालमा भेटिन्छ साइँलीको भट्टीमा पल्टिन्छ व्यर्थैमा तिमीलाई भकुर्छ हुन त म त्यो पुरुष पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment