Tag Archives: बुद्धिकृष्ण लामिछाने – Buddhikrishna Lamichhane

लोक गीत : पर्नु पर्‍यो पिर

~बुद्धिकृष्ण लामिछाने~ (पर्नु पर्‍यो पिर जेठा मलाई पिर एउटा थाप्लाँ दुइटा नाम्ला ज्यानलाई पर्‍यो पिर )X2 (एउटी भन्छे कन्ती किन्देउ अर्की भन्छे कराइ, कराइ किन्न नसकेर खाटबाट लडाई, मलाई खाटबाट लडाई ।। )X2

Posted in लोक गीत | Tagged | Leave a comment

लोक गीत : घाँस काट्ने खुर्केर

~सङ्कलन : बुद्धिकृष्ण लामिछाने~ (घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर कसलाई दिउँ यो जोवन ।।)X3 पहाडी पाखा न्याउलीको भाखा चिनेको छैन झिम्क्यौँछे आँखा कसलाई दिउँ यो जोवन किलिप र काँटा नक्कली पाठा आँखा झिम्क्याई बोलाउँछन् केटा कसलाई दिउँ यो जोवन … Continue reading

Posted in लोक गीत | Tagged | Leave a comment

लोक गीत : फाटेको दाउरा लाएर

~सङ्कलन : बुद्धिकृष्ण लामिछाने~ (फाटेको दाउरा लाएर खोले सिस्नु खाएर हात र खुट्टा टेक्दै छु भारी बोक्दै छु ।। ) X2 (घर त मेरो पहाडमा खान लाउन भएन जहान बच्चा छोडेर

Posted in लोक गीत | Tagged | Leave a comment

लोक गीत : पिंढीमा बसेर मेरै बाटो

~सङ्कलन : बुद्धिकृष्ण लामिछाने~ (पिंढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा )X2 (मेरी आमा रुँदी हुन् मलाई सम्झेर) X2 (परदेसी छोरो नआउँदा चिट्ठी पत्र नपाउँदा)X2 (मनमा बिरह चल्दो हो आँसुले चोली भिज्दो हो )X2 पिंढीमा बसेर मेरै बाटो हेरेर मेरी … Continue reading

Posted in लोक गीत | Tagged | Leave a comment