Tag Archives: Bishwa Raj Bhetuwal

कविता : ओइ मान्छे

~विश्व राज भेटुवाल~ ओइ मान्छे आउ यहाँ खन्न एक खाडल आफ्नो लागी । उठाउँ बेल्चा चलाउ साबेल् बगाउ पसिना खन भुमी बनाउ खाडल लुकाउन आफुलाई ।

Posted in कविता | Tagged | Leave a comment

कविता : रात र सपनाहरु

~विश्व राज भेटुवाल~ प्रत्यक रात हेम्लकको नशामा अर्धचेतनामा भयङ्कर सपनाहरुसँग साक्षात्कार गर्दै अधमरो निदाउछ युवा । सपना बग्छे समाजसँङ्ग सस्कारसङ्ग सम्बन्धसङ्ग

Posted in कविता | Tagged | Leave a comment

कविता : बोझिलो रात

~विश्व राज भेटुवाल~ बोझिलो रात चाँदनिको भट्टिबाट लर्खराउदै निस्कन्छ सडक किनारामा उन्मुक्त भएर र फाटक खोल्छ गलाको उन्मादी स्वरहरुमा कासन ठोक्न । एइ सुतेका मान्छेहरु सुत ! सुत ! चिर निद्रामा सुत !

Posted in कविता | Tagged | Leave a comment

कविता : राजमार्ग

~विश्व राज भेटुवाल~ लमतन्न परेर सुतेको हिउुद बर्खा र झरी ओस र घाम खायको यक निरिह आफ्नो शरीर भरी खाल्टै खल्टा लियर खन्डहर हुन लाग्दा पनि अरुको बोझ बोक्न तल्लिन राजमार्ग ।

Posted in कविता | Tagged | Leave a comment

कविता : चौघेरा

~विश्व राज भेटुवाल~ चारैतिर हुस्सुले ढाकेर क्षितिज ओर सरेको बेला बाक्लो हुस्सु बिचमा आफ्नो चौघेरा भित्र पस्ने बाँदर कुर्न कुनै उज्यालो प्रकाशको सहयोग लीई हुस्सु सँग घोलियको म । बाँदर बाँदर नै हो सारा बिगरे पनि यस्लाई चेत आउँदैन कमजोर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पारुहाङहरु

~विश्व राज भेटुवाल~ पारुहाङ एक श्रस्ठा नगरको ब्यबस्थित समाजको । आपसी भाइचारा र समन्यायको । श्रम सर्बाङ्गिण र एकताको । नस्ल चेतना र सुधारको । (1) त्यही नगर त्यही चेतना र समान्याय ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ अर्थात बन्दकर्ता

~विश्व राज भेटुवाल~ भर्खरै ल्याम्पोस्टमुनि एक आकृती सल्बलायो म हेर्दैछु उस्लाई मध्यम कद् रातो फेटाले निधार कसेको एक हातमा लठ्ठी र अर्कामा दुइ- चार सर्को तानिएको चुरोट् रातो गन्जी र निलो पेन्ट् ऊ बड्दै छ अगाडि

Posted in कविता | Tagged | Leave a comment