Tag Archives: Bipaswi

गजल : यस्तो लाग्छ

~बिपस्वी~ किन किन यस्तो लाग्छ तिमी मेरै जस्तो लाग्छ तिमीलाई भेटे देखि अरु कुरा सस्तो लाग्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : साझेदार बन

~बिपस्वी~ आऊ मेरो सपनामा साझेदार बन आऊ नयाँ आशामा हिस्सेदार बन मेटिदेऊ अव त यो दुरी तिमी आऊ मेरो जीवनमा प्यार बन

Posted in गजल | Tagged | Leave a comment