Tag Archives: बिक्रमादित्य – Bikramaditya

छन्द कविता : मदिरा महीमा

~बिक्रमादित्य~ छन्द : शार्दूल विक्रीडित झर्दै आज छ अन्धकार मधुरो निम्तार यादैहरु हावा आइरहेछ ढल्मल गरी छर्केर बास्नाहरु तिम्रै साथ छ यो पला बिगतका त्यै याद निम्त्याउने तिम्रै हात छ प्रेमलाइ प्रियसीको याद बिर्साउने॥१॥ … देख्दा छौ तरलै तिमी बगिरने … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : लछ्मी जी को नर्क यात्रा

~बिक्रमादित्य~ लामो मार्लोब्रो चुरोटको धुवाको मुस्लो हावामा पोको पर्दै पानिमा उठेका भुल्काहरुजस्तै गरी डल्लो परी बिलाउदैछन्। यता मोटा मोटा चोर औँला र माझ औँलामा च्यापीएको मार्लोब्रो चुरोट सल्कदै आफ्नो जीन्दगी खत्तम बनाईरहेछ र उता राता ओठमाथि बाक्ला,काला र तीखा जुगाँ, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : बैँश

~बिक्रमादित्य~ छन्द : वसन्ततिलका क्या त्यो मुहारभरी वैँशहरु उठेका हेर्दीछ यूवक अली रसीरा परेका कालो कपाल अनि ओठ नशालु हेरुँ त्यो वैश सुन्दर अहा उनको म हेरुँ॥१॥ … झुल्के अनेक मनमा रसिला विचार मात्येछ यो मन यसै कसरी उ तीर … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : स्मृती प्रेमीकाको

~बिक्रमादित्य~ छन्द : शिखरीणी बनेकी यो मेरो मन र दिलकी सुन्दर परी परीको झै हाँसो मुसुमुसु भए घायल सरी परीजस्ती गोरी बसिछ मनमा नै जुनिभरी उसैको मायामा लुटुपुटु भयो यो दिलजली॥१॥ सुरीलो बोली त्यो सरलशरमी लाज उ भरी

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : ब्याख्या अर्चना

~बिक्रमादित्य~ छन्द : पंञ्चचामर कपाल कल्पना गरे म पातलो घना घना निधार अल्प आकृती र नासिका सुहाउना कपोल पुष्ट रक्त नम्र सुन्दरा मुहार त्यो … सलक्क कण्ठमा हिरा मुखार ओष्ठ अल्प त्यो शरीर चट्ट कस्तुरी सुगन्ध रूपमा परी

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : अन्तिम श्वास

~बिक्रमादित्य~ छन्द : पंञ्चचामर म सोच्छु सम्झदै पिडा र कष्टरुपि सम्झना झझल्किरैछ सम्झना मधूर मिष्ठ प्रीतका चलेछ प्यारको बतास मन्द मन्द मन्मा … नवीन प्यार एक भो पलाइ प्रीत प्यारमा रसीक प्रेममा म भै जलेछ छाति प्यारले जुधेर भावनाहरु बसेछ … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : आमा

~बिक्रमादित्य~ छन्द : मन्दाक्रान्ता गर्छौ माया हरपल अनी चूमि ती ओठ प्यारा भुल्छौ पीडा चलपल गरे बालकैले ति तिम्रा हास्छौ हासो मधुर जहिले फुल्छ उ भर्भराई हिड्छौ उस्को पछिपछि तिमी हिड्छ उ लर्खराई … बोल्छौ बोली त त ति तु … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment