Tag Archives: Bikram Timilsina

कविता : कागजको मान्छे तिमी !

~विक्रम तिमिल्सिना~ उड्यौ हूरीबिना नै सिरिरिरी बतासले ! . म प्रार्थना त गरुँला, तर पनि हावाहूरी बाढीभेल त अवश्य आउनेछ ।

Posted in कविता | Tagged | Leave a comment

गजल : बिचरा !

~विक्रम तिमिल्सिना~ तारा झरेछ आकास बिचरा ! रङ्ग ढलेछ आभास बिचरा ! मनबाट ऊ वन पुग्नुपर्दा सर्नु सरेछ निवास बिचरा !

Posted in गजल | Tagged | Leave a comment

गजल : अलिअलि चोट देऊ

~विक्रम तिमिल्सिना~ मायामात्र कस्तो-कस्तो अलिअलि चोट देऊ अलौकिक होइनौ भने अलिअलि खोट देऊ जताततै प्रेम भेटेँ, तरल जिन्दगानी लेखेँ थोरै कडा हुने मन छ, त्यसैले अठोट देऊ

Posted in गजल | Tagged | Leave a comment

गजल : के गर्नु ?

~विक्रम तिमिल्सिना~ नचाहिने नाताहरू गाँसिन्छन् के गर्नु ? बनाउँथेँ ताजमहल भासिन्छन् के गर्नु ? मनभित्र सजिएका मनमै मर्दा रै’छन् आफ्नै मनले नखाएका टाँसिन्छन् के गर्नु ?

Posted in गजल | Tagged | Leave a comment

कथा : एउटा अपूरो कथा

~विक्रम तिमिल्सिना~ ‘दादा, अब तपाई सधैँ यहीँ बस्नुस् न है ?’ ‘किन र नानु ?’ ‘तपाई साथीजस्तै लाग्नु हुन्छ क्या ।’ ‘भाडामा बस्ने मान्छे, के भन्न सक्छु र ? अनि तिम्रा अरु साथी छैनन् ?’ ‘अहँ छैनन्, अझ तपाईजस्ता त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : सम्झनाले के दिन्छ र !

~विक्रम तिमिल्सिना~ बिर्स सबै बिर्सिदेउ, सम्झनाले के दिन्छ र ! टुट्छ अटुट नाता भने बाँकी नै पो के हुन्छ र ! तिमीलाई गर्मी हुँदा चलाएका बतासहरु, तिर्खाएकी बेला मैले मेटाएका ती प्यासहरु, बिर्स सबै बिर्सिदेउ, सम्झनाले के दिन्छ र !

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : छुट्नु अघि मरूँ !

~विक्रम तिमिल्सिना~ बिछोड लेखिएकै भए छुट्नु अघि मरूँ ! तिम्रो मेरो एउटै मुटु फुट्नु अघि मरूँ ! पानी बिना नदी कस्तो होला सोचिहेर, हावा बिना आकाश कस्तो होला भोगिहेर, छुट्टीएर मर्नुभन्दा छुट्नु अघि मरूँ !

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कहाँ छु र ?

~विक्रम तिमिल्सिना~ काँडै हुँ म फूल बनी फुलेकै पो कहाँ छु र ?! सम्झिएन किन भन्छौ भुलेकै पो कहाँ छु र ?! तिम्रै मातमा मेरा चाह जगाउँछु भन्छौ अरे, नशानशा मलाई नै बगाउँछु भन्छौ अरे, तिमीसँग त्यती धेरै घुलेकै पो … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : खुल्दै–खुल्दै जान्छौ

~विक्रम तिमिल्सिना~ गहिराइ चुमेँ लाग्छ, तिमी खुल्दै–खुल्दै जान्छौ अरू झर्छन् फुलेपछि, तिमी फुल्दै–फुल्दै जान्छौ होलान् दुःख तिम्रा पनि, मुटुभित्र चोट होलान् मलाई सम्झिएर सायद बाँकी भुल्दै–भुल्दै जान्छौ

Posted in गजल | Tagged | Leave a comment

कविता : दुर्घटित मनको कथा

~बिक्रम तिमिल्सिना~ तिमी साथ नहुँदा, नियास्रोको कर्द मुटुबीच बर्सिंदा, यता मेरो आँखामा पहिरो गयो, मन दुर्घटित भयो … दुखेको हो, तर अविश्वास दुखेको होइन, विश्वासभित्र पनि अलिकति दुख्ने ठाउँ हुँदो रहेछ… त्यहि दुखेको हो,

Posted in कविता | Tagged | Leave a comment