Tag Archives: Bikash Gotamay

कविता : आज फेरि छोरासित !!

~विकास गोतामे~ स्वतन्त्रताको उन्नतीस वर्षपछि जन्मेर तैले यसो भन्न सोभा दिदैन मेरो छोरा कि मैले खून खराबी किन गरिन ! सायद त सोच्छ्स होला तेरो बाबु कुनै जमानाको बादशाह थियो सायद तेरो विश्वास होला तेरो पिता-पुर्खासित थुप्रै धन सम्पति थियो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म सबलाई सोध्छु,पैसाले किन पुग्दैन ?

~विकास गोतामे~ बिहान राम्रो उज्यालो हुनै नपाई कमानको घण्टीले क्वाँ… गरेर डाकेपछी घुम र टोकरी लिएर गएका बाबु र आमा अहिले ठूलो साँझ परिसक्दा पनि फर्केका छैनन् । बहिनी भोकले रूँदा रूँदै निदाई ! चिया-गाछितर साँपहरू निस्कन्छन् साह्रै डर लाग्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अनास्था पहाड़का गीतहरू

~विकास गोतामे~ एउटा नितान्त बुढो सूर्यले छितिजको चेपबाट आफ्ना बुड्योली पहेला हातहरू बिदामा हल्लाएपछि फगत यो पहाड़मा साँझ पर्छ | र त्यो मौन पल्टीरहेको पहाड़को टाउको मास्तिर यौटा ककाकुली सयों वृतहरू कोर्दै जान्छ अनि त्यो रातै उडिरहेको बादलको गर्भमा पानी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लड बीरबहादुर ! तिमी लड !!

~विकास गोतामे~ म तिम्रो आवाजमा आफ्नो आवाज थप्न चाहन्छु म तिम्रो मुठ्ठीमा अर्को मुठ्ठी उठाउन चाहन्छु बाँच्नुलाई म मर्नु चाहन्छु मेरो प्यारो साथी बीरबहादुर ! म पनि तिमी जस्तै लड्न चाहन्छु ! गालीले पाकेको तिम्रो कानसम्मलाई मेरो आवाज पुग्न सकोस् … Continue reading

Posted in कविता | Tagged | Leave a comment