Tag Archives: विजय मल्ल – Bijay Malla

कविता : त्यो दिन कहिले आउला ?

~विजय मल्ल~ निर्धक्क भई गाउने त्यो दिन कहिले आउला ? यो घाँटीमा मीठो सुरले बास कहिले पाउला ? चारैतिर मसान छ, चीत्कार कोलाहल नैराश्य-हुरी आएर आशा दीप निभ्दछ पल-पल । ओइलाएका रूपहरूले मलाई आएर हेर्दछन्, रन्थनिएर पछारिएका आँखाहरूले घेर्दछन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : झण्डा उठाउँदै आएको तिमीलाई

~विजय मल्ल~ १ तिमी जन्म्यौ । त्यो वेला शायद आकाश तार-तारामय हुँदो हो ! अथवा जून हाँसिरहेको हुँदो हो या त सूर्य बलिरहेको हुँदो हो ! बालक, तिमी जन्म्यौ ! तिम्री आमाको ओँठमा एउटा सानो मुस्कान नाच्यो होला,, तिम्रो बाबुको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी हाँसे

~विजय मल्ल~ प्रिये, त्यो दिन सम्झँदा तिमी नै यस खोलाको तरंगबाट लहरिँदै आउँछ्यौ। अहिले चीसो हावाले कानमा सरसराएर भनेको तिमीले बोलेजस्तो लाग्छ । पर्वतको अविच्छिन्न मालालाई हेरेर विस्मयलाई अँगालेजस्तो हात बाँधेर भनेकी थियौ – यसको पार पाइन्छ ? मैले भनेथेँ-पाइन्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्तिको मिमिरे उज्यालोमा

~विजय मल्ल~ यो कसको सपना फुरिरहेछ ? अन्यायले लुछ्तै हिँड्ने, बोक्सी दिउँसै डुल्ने, मानिस चुसिदै गल्ने, यस्तो भूमण्डलमा- आज निर्धक्क भई मुक्तकण्ठले यो कसको स्वर गुजिरहेछ ?

Posted in कविता | Tagged | Leave a comment

गद्य गीत : आकाश रोयो होला

~विजय मल्ल~ त्यो पर माथि आकाशमा, दिउसै दिन रोएको, छटपटाएको, आँसु-झारेको तिमीले देख्यौ ? यसरी विस्मयले सोधेको मलाई अहिले संझना छ । प्रिय ! उहिले वायुमा ओसारिएका सुस्केराहरुलाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : यस धर्तीको पानीमा

~विजय मल्ल~ एक अँजुली पानी उठाएर ओठसम्मन् जब जब लान्छु बागमतीको अकस्मात् बज्र गिरेझैँ आकाशबाट या नजिकैबाट कसैले फू गरेर मन्त्र फुकेझैँ, या छली रामले बालीलाई हानेझैँ वाण या शकुन्तलालाई दिएझैँ श्राप दुर्वासाले परिवर्तित हुन्छ त्यो पानी रातो बाफिलो रक्तमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

यौनकथा : कालो चस्मा

~विजय मल्ल~ सिमसिमे पानी परिरहेको छ । मैले स्वास्नीलाई आज राति घर फर्कन्नँ भनेर साँझपखै बाहिर निस्केको थिएँ । तर निशिचत समयभन्दा अगाडि नै काम सिद्धियो । म रातको दुई बजेतिर घर फर्केँ । मलाई थाहा थियो, घरको सामुन्नेको ढोका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : महान् लेनिनप्रति

~विजय मल्ल~ कहिले नबजेको मास्कोको विराट् घण्टा एक दिन तुफानी रातमा बज्छ । सुन ए दुनियाँवासी ! कहिल्यै नगर्जने मास्कोको विशाल तोप तिम्रो घोर निद्रामा गर्जन्छ । धरती काम्छ, चट्टानहरू फुट्छन् हिउँका आँधी मच्चिन्छन् विशाल गगनभेदी महलहरू चुरचुर भई धरतीमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कलम रोक ?

~विजय मल्ल~ युगको भावना मार्न चाहने ए हत्यारा ! तिमी मलाई भन्छौ, ‘कलम रोक!’ म सोच्छु यो पहाडलाई, यो नदी नालालाई यो खेतलाई, यो हरियाली बगैंचालाई यो सुन्दर सुन्दर – हावामा नाचिरहने, हावामा उडिरहने

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा जीवनी : साहित्यकार विजय मल्ल

~जयदेव भट्टराई~ दरबार हाइस्कुलमा कक्षा ७ मा पढ्दा तत्कालीन प्रभावशाली शिक्षक वासुदेव भट्टराईको चित्र कोर्दा झपारसँग प्रशंसित हुने विजय मल्ल ठूलै कलाकार हुनुपर्ने । भाष्बाण गर्दै, जेल सजायँ पाउँदै युवा अवस्था बिताउने विजय मल्ल ठूलै नेता हुनुपर्ने हो । नाटकको … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

कविता : गद्य-गीत

~विजय मल्ल~ त्यो पर माथि आकाशमा, दिउसै दिन रोएको, छटपटाएको, आँसु-झारेको तिमीले देख्यौ ? यसरी विस्मयले सोधेको मलाई अ- हिले संझना छ । प्रिय ! उहिले वायुमा ओसारिएका

Posted in कविता | Tagged | Leave a comment

कविता : कतिले आत्महत्या गरिसक्थे !

~विजय मल्ल~ कतिले आत्महत्या गरिसक्थे! बगर-बगरमा, गल्ली-गल्लीमा, रानीपोखरीको नील जलमा, हरेक देखिने दलिनहरूमा कतिले झुन्डिएर सृष्टिलाई गिज्याइसक्थे! कतिले आत्महत्या गरिसक्थे!

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरीलाई मानचित्र पढाउँदा

~विजय मल्ल~ रातो रगतले कोरिएको साँध छ खेतमा डिल लाएझैँ हेर, हरेक राष्ट्रका फाँटमा! यो हो भारत, यो हो पाकिस्तान हिन्दू-मुसलमानको रगतले मुछिएको यही हो रेखा महान्! यो जर्मनी, यो इङ्गल्यान्ड यो रुस, यो जापान।

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Teaching Maps to My Daughter

~Bijay Malla~ Blood marks the red borderlines, of plains that belong to every nation like terraces in the field! This is India, and this Pakistan and this, the great line ‘tween marked by the blood of the Hindus and the … Continue reading

Posted in Translated Poem | Tagged | Leave a comment

कविता : यान्त्रिकता

~विजय मल्ल~ सडक-सडक, होटल-होटलमा कागजका कोरा पर्चाहरूमा केही लेखिएजस्तो, केही कोरिएजस्तो यन्त्रमानव

Posted in कविता | Tagged | Leave a comment