Tag Archives: विजय महर्जन ‘श्रीजय’ – Bijay Maharjan ‘Srijay’

कथा : जलपरी

~विजय महर्जन ‘श्रीजय’~ पौडी खेल्नु पनि गजबको रमाइलो हो। आनन्द पनि आउने, शरीरलाई कसरत पनि राम्रै हुने। झन टेलिभिजनमा देखिने पौडिबाजहरुको आकर्षक जिउडाल, आहा! अब त म पनि नसिकी छोडदिन, ज्यान गए जाला। यस्तै कुराहरु खेलाउँदै त्यस दिन म हान्निएँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : काले

~विजय महर्जन ‘श्रीजय’~ अध्याय एक काले आज निदाउन सकिरहेको छैन। निदाओस् पनि कसरी, भोलि डोजर बाटो खन्दै तल्लो गाउँमा आइपुग्ने हल्ला छ। काले ओछ्यानमा उत्तानो पल्टियो अनि ध्वाँसोले आफ्नै अनुहार भन्दा पनि कालो बनाइदिएको दलिनतिर टोलाएर सोच्न थाल्यो,”भोलि त उठ्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : चेतना

~विजय महर्जन ‘श्रीजय’~ ।। अनुभूती १ ।। निष्पट अन्धकार चिर्दै अनन्त उज्यालो छर्दै निरन्तर आफू जल्दै हावाहुरी झेल्दै छोटिदो आयूसँग पालाको दियोको, अनवरत जीवन संघर्ष। ।। अनुभूती २ ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : कर्णाली दुखिरहेको छ

~विजय महर्जन ‘श्रीजय’~ कहिले खडेरीमा एक छाक अन्नको आशमा बाचेँको छ कुपोषित कर्णाली कहिले हिउँदमा प्रकृतिको बलात्कार सहेर बसेको छ कहिले ग्रिष्ममा एउटा भेडासँग नूनको विनिमय गर्न उत्तर धाएको छ कहिले दशैमा जूनको उज्यालोसङ्गै

Posted in कविता | Tagged | Leave a comment

कथा : शनिबारको अर्को एउटा बिहानी

~विजय महर्जन ‘श्रीजय’~ दिक्क लागिरहेको छ। बिहान बिहान अर्को कोठामा घन्किएको कर्कश गीतले कान खाइसक्यो, उफ! सुन्न मन लागे आफ्नो मात्र कानमा ठोस्नु नि। झन हिजो रातीको डान्स र रक्सिले टाउको फुट्ला जस्तो भएको बेला। आमा कसम! आज त शरीरको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रमितानगर

~विजय महर्जन ‘श्रीजय’~ एकादेशमा एउटा रमितानगर भन्ने ठाँउ थियो। त्यहाँ एउटा इँट्टा खसेछ। घटना यती नै हो। भएछ के त भन्दा रमितानगरको एउटा पूरानो कोही नबस्ने बङ्ला रहेछ त्यही बङ्लाको इँट्टा खसेको रहेछ अनी त्यही इँट्टाले नजिकैबाट हिडिरहेको यात्रीको पुर्पुरोमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रिय

~विजय महर्जन ‘श्रीजय’~ जाने भए जाउ तिमी म देखि टाँढा, म तिम्रो सपनासंग बाँच्नेछु प्रिय। मेरो बहुपासमा बाँधिने हातहरू टाँढिए पनि, ती हातका स्पर्शको यादमा रमाउनेछु प्रिय।

Posted in कविता | Tagged | Leave a comment

कविता : किन होला?

~विजय महर्जन ‘श्रीजय’~ समय सधैं एउटै हुन्न रे कहिले घाम त कहिले छाया हुन्छ रे कहिले रित्तो त कहिले भरीभराउ हुन्छ रे तर साथी मेरो समय सधैं रित्तो र छाया मात्र किन? समय भाग्यको खेल हो रे कहिले पापी त … Continue reading

Posted in कविता | Tagged | Leave a comment