Tag Archives: Bibek Sharma Chapagain

कविता : एउटा कविता लेखिदेऊ

~विवेक शर्मा चापागाई~ हे कवि, लौन एउटा कविता लेखिदेऊ। कृष्णले अर्जुनलाई भन्न छुटाएको शिवले सति देवीलाई भन्न नभ्याएको सारहरुलाई वर्णन गरी एउटा कविता लेखीदिन्छौ होला नी? म पढ्ने छु, उच्च स्वरमा यी मानवहरुले सुन्ने गरी, सबै प्राणीले बुझ्ने गरी,

Posted in कविता | Tagged | Leave a comment