Tag Archives: भुवन ढुङ्गाना – Bhuwan Dhungana

कविता : पीडा

~भुवन ढुङ्गाना~ आत्मबोधको पीडाले अचेत एक मध्याह्रनमा पीडा म तिमीसँगै सुतेकी थिएँ कतै लाग्यो पीडा खुर्केर बोक्रा ताछेर पहेँला आलुसरह

Posted in कविता | Tagged | Leave a comment

कविता : परिभाषा

~भुवन ढुङ्गाना~ चारपाटे सानो सुकुलमा देशको नक्सा खोजिरहेछु कतै परिभाषा खोजिरहेछु जिउनु पनि त एउटा कला हो म पनि यसमा पारङ्गत छु र, जिउँदै छु जिउने परिभाषा खोजिरहेछु

Posted in कविता | Tagged | Leave a comment

कविता : चैतको बतास

~भुवन ढुङ्गाना~ अनुभूतिले समातेकी छु हातहरूले छुँदैनन् यी वर्षहरू हुन् पछाडि छुटेका । वर्षको अन्तिम महिना चैत छुट्दैछ भारी बिसाएर पुच्छरमा छ वैशाख झुन्डिएको चैतको बतासले हल्लाउँछ बतासले भुँवरी घुमेको छ फनक्क बितेको यो वर्ष। अनुभूतिले समातेकी छु

Posted in कविता | Tagged | Leave a comment

कथा : भोक

~भुवन ढुङ्गाना~ उनीहरु धेरै बेरसम्म गुन्गुनाइरहे । कोठामा बत्ती निभेको थियो, तर झ्यालबाट आइरहेको जूनको उज्यालोमा उनीहरु एक–अर्काका जीउ र अनुहार राम्रैसँग देख्न सक्थे । वातावरणले लाग्थ्यो, उनीहरुको कुरामा केही नराम्रो परिरहेछ । ‘मलाई भोक लागिरहेछ ।’ एकछिनपछि केटीको रुञ्चे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धर्मबिम्ब

~भुवन ढुङ्गाना~ उसले केटाकेटीमा मन्दिरमा बज्ने घण्टको स्वर सुनेकी थिई । यद्यपि त्यस बखत त्यो घण्ट मन्दिरमा बजेको हुँदैनथ्यो । उसकी आमाले भान्साघरनजिकै थापेको एउटा सानो देउताथान थियो, मन्दिरको सानो रुप । घरधन्दामा लाग्नुभन्दा अगाडि आमाले गर्ने नित्यपूजा पनि पथ्र्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment