Tag Archives: भूपेन्द्र काफ्ले ‘नयन’ – Bhupendra Kafle ‘Nayan’

कथा : प्रलय

~भूपेन्द्र काफ्ले ‘नयन’~ “…….आज डिसेम्बर २१ ,आज डिसेम्बर २१ ……..” कसैले हल्ला गर्दै थिए र मान्छेका आखामा प्रष्टै भय देखिन्थ्यो | बिशेष गरि बिरामी र उनिहरुका आफन्तहरुमा अनि केहि मात्रामा डाक्टर र म जस्ता नर्सहरुमा पनि | “तपाइलाई कस्तो छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : त्यो लुते कुकूर मरेछ

~भूपेन्द्र काफ्ले ‘नयन’~ त्यो दुई नम्मरको गल्लीमा पुच्छर हल्लाउने आफ्नै छाती घाउ बनाइ गीटार बजाउने सडकको आदिबासी त्यो लुते कुकूर मरेछ आज विहान चौबाटोमा प्राण त्याग गरेछ झुस्स परेका ति रौँहरु निथ्रुक्क भएछन् शितमा एकनासले नयनहरु टोलाएछ्न बिरहको गीतमा

Posted in कविता | Tagged | Leave a comment

कथा : पिल्सिएको आत्मा

~भूपेन्द्र काफ्ले ‘नयन’~ “नयन, तिमि कहाँ गको थियौ?”, शालु भन्दै थिँ |म बजार जादा पनि उनको मन मा अनेक आसंका उब्जिएको रहेछ | ” थाहा छ नयन मा तिमि लै एक्लो छोडेर जादैछु यो पापी संसारमा तिमी मलाई नबिर्स ल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : देश

~भूपेन्द्र काफ्ले ‘नयन’~ बन्द गरेरै बाच्ने यो देशमा मुलुक भत्काउनेहरुको भेषमा आउ तिमी एउटा ढुंगा बोकेर म साथ दिन्छु ईटले रिस पोखेर यसरी नै देश बनाउ नेपालमा आगो लगाउ गल्ली गल्लीबाट भरैटे बोलाउ बिकास र निर्माणको अस्तु सेलाउ गर कत्ति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मन दुखेपछी आयौ

~भूपेन्द्र काफ्ले ‘नयन’~ हरायौ कि कतै मन दुखेपछी आयौ निष्टुरी झै बनी माया टुटेपछी आयौ चिसो चिसो मौसममा न्यानो न्यानो माया वादल भित्र घाम लुकेपछी आयौ

Posted in गजल | Tagged | Leave a comment

गजल : खुसि पार्न सकु

~भूपेन्द्र काफ्ले ‘नयन’~ तिम्रो आसु पुछेर नि खुसि पार्न सकु त्यो मनको दुखहरु अन्तै सार्न सकु बरु आफु सधै भरि रोएर नि सानु आखामा आउने तिम्रो आसु बार्न सकु

Posted in गजल | Tagged | Leave a comment

गजल : हाँस्न सकिन

~भूपेन्द्र काफ्ले ‘नयन’~ तिमीलाई सम्झेर हाँस्न सकिन प्वाल परेछ मुटु माया साँच्न सकिन तिम्रो खुसीमा म पनि हाँस्थे सधै तर तिमी डोली चढ्दा नाँच्न सकिन

Posted in गजल | Tagged | Leave a comment

गजल : समयले छेके पनि

~भूपेन्द्र काफ्ले ‘नयन’~ समयले छेके पनि भुमी अर्कै टेके पनि मातृभुमी एउटै भन्छन् भाग्य अलग लेखे पनि

Posted in गजल | Tagged | Leave a comment

गजल : कस्तो मोहनी लगायौ

~भूपेन्द्र काफ्ले ‘नयन’~ एक्कै रातमा यो कस्तो मोहनी लगायौ तृष्णा र थकान खै कुन्नी कता भगायौ म तिम्रो पछि पछि ऑउदै थिए तर कुन्नी मेरो मायॉबाट कसरी पो अगायौ

Posted in गजल | Tagged | Leave a comment

गजल : शहर भरेर आँए

~भूपेन्द्र काफ्ले ‘नयन’~ तिम्रो मायामा पग्लीएछु, शहर भरेर आँए मनै बाट उम्लीएछु, रहर भरेर आँए अनेक थरी आए मनमा तृष्णा भरी भरी तिम्लाई पाउने आसमा, लहर भरेर आँए

Posted in गजल | Tagged | Leave a comment

गजल : खेल रहेछ

~भूपेन्द्र काफ्ले ‘नयन’~ समय एउटा खेल रहेछ कहिले कहि पाउने तेल रहेछ थाहा हुनेले भने हुन्थ्यो यो त एउटा भेल रहेछ

Posted in गजल | Tagged | Leave a comment

कविता : आँसुले भीजेका सेता धरती

~भूपेन्द्र काफ्ले ‘नयन’~ फहराउदो पहेंलो धोती त्यसैमा किचीएको सेतो धरती अनि किचीएका कंयौ रहर र कल्पना झरी झै झरेका आमाका अरती वालसुलभतामा पलाएका ठुला हुने चाहना भर्भराउदा कलीला यौवन अनि बिवसताले कुल्चीएको भबिष्य त्यस माथीको पारीवारीक बन्धन थाहै नपाई पाएको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : यो पापी जीवन

~भूपेन्द्र काफ्ले ‘नयन’~ सोचे जस्तो हुन्न रैछ यो पापी जीवन गंगाजलले धुन्न रैछ यो पापी जीवन चोटै चोटले सजीएका फुलबारीका फुल झै जाल नै मात्र बुन्न रैछ यो पापी जीवन

Posted in गजल | Tagged | Leave a comment