Tag Archives: Bhupendra Adhikari

कविता : तिम्रा हिजहरूका वर्तमान

~भूपेन्द्र अधिकारी~ तिम्रा सुनौला हिजहरू तिम्रा मात्रै भएर बाँचेका वर्तमानहरू आज हुन सकेनन् तिमी आफैले आफ्नै पैतालाले कुल्चिएर तिम्रो वर्तमानको निर्मम हत्या गऱ्यौ तिम्रा सबै आजहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यताको रात

~भूपेन्द्र अधिकारी~ त्यतातिर रात प्रदैन क्या हो मानिस जहिले पनि बिउँझिएका छन् आँगनभरि बारूदका बिस्कुन सुकाएर तेसरिएर बन्दुकका नाल किनेका परिक्षम र पसीना बेचेर

Posted in कविता | Tagged | Leave a comment