Tag Archives: भुपाल गुरागाइ – Bhupal Guragain

कविता : एकादेशका राजा

~भुपाल गुरागाइ~ मध्यरातमा भूत मडारिरहेको बेला एकादेशका राजा मेरो सपनी मा आए श्रीपेच उतारे गहना झिके गोजीका कागज हेरे र नम्र हुँदै मनमनै भने म त अब किनार जानू छ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मन र देश

~भुपाल गुरागाइ~ टुक्रा टुक्रा भएको दिल आज झसङ्ग भयो जब सुने देश नि खण्ड-खण्ड हुँदै छ र अखबार को पहिलो पाना हेरे बालुवाटार बेचियो ।

Posted in कविता | Tagged | Leave a comment

गजल : उकाली र ओराली गरियो कति

~भुपाल गुरागाइ~ उकाली र ओराली गरियो कति भिर पाखा देउराली धाइयो कति खरबारिको पाखामा घाँस काट्न जादाखेरी सुसेली मारी तिमिलाइ बोलाइयो कति

Posted in गजल | Tagged | Leave a comment

गजल : के भयो खै आज

~भुपाल गुरागाइ~ नमुना समाज मात्तिदै गयो ,के भयो खै आज सुनसान रात मज्चिदै गयो ,के भयो खै आज ती कान्छी दिदी बजारबाट आइनन रे घर अझै सामाजिक सन्जाल रङ्गदै गयो के भयो खै आज

Posted in गजल | Tagged | Leave a comment