Tag Archives: भुमिराज इच्छुक – Bhumiraj Ichchhuk

गजल : ओइलिएर नझरोस् है

~भूमिराज इच्छुक~ फुल जस्तो जोवन तिम्रो ओइलिएर नझरोस् है चोरीलान काँडाबाट आँट कोही नगरोस् है मोहित होलान् भमरा र माहुरीका ताँतीहरु आउँछ कान्छो सपनीमा तगारोमा नपरोस् है

Posted in गजल | Tagged | Leave a comment

गीत : धेरै भयो

~भूमिराज इच्छुक~ कस्ती भयौ सानु तिमी नदेखेको धेरै भयो के छ खबर चिठी पनि नलेखेको धेरै भयो सम्झिएकी हौली सानु परदेशी मायाँलाई तिमी लाग्छ दायाँ बायाँ डुलिरने छायाँलाई खोजी रहन्छु सपनिमा नभेटेको धेरै भयो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : संझनामा टोलाइरहे

~भूमिराज इच्छुक~ बिर्सिएर गयौ तिमी, संझनामा टोलाइरहे क्षितिज पारी भयौ तिमी, तरपनि बोलाइरहे अलपबनी गयौ तिमी, क्षितिजको डाँडाबाट छट्पटी भो मनमा यस्तो, रोइदिए टाढाबाट तड्पिएर तिम्रो यादमा, आफुलाई जलाइरहे

Posted in नेपाली गीत | Tagged | Leave a comment