Tag Archives: Bhagya Limbu ‘Bhagi’

गीत : फर्कि कतै आइन भने

~भाग्‍य‌ लिम्‍बु‌ ‘भगी’~ फर्कि कतै आइन भने मेरो बाटो नकुर्नू आउन खोज्दै मरे भने मलाइ सम्‍झी नरुन आंखा रसाइ आयो भने आकाश हेरि रोइदिनू मनको वह ओर्लिआए यहि धर्तिमा पोखिदिन

Posted in नेपाली गीत | Tagged | Leave a comment