Tag Archives: भगवती बस्नेत – Bhagwati Basnet

गजल : आऊ नयाँ बर्ष

~भगवती बस्नेत~ हाँसो खुसिको बहार लिई आऊ नयाँ बर्ष मेलमिलाप प्रेम प्यार लिई आऊ नयाँ बर्ष हिमाल पहाड तराई कोहि छैनौ पराई हामी आनन्दको सुन्दर संसार लिई आऊ नयाँ बर्ष

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : संगतको फल

~भगवती बस्नेत~ आमाको आज्ञाकारी छोरी बन्ने सपना आफ्नै केही क्षणको रमाइलोले चकानाचुर भएको थियो । त्यसैले आफ्नै जिन्दगी समाप्त पार्ने कोशशि गर्दै गर्दा हस्पिटलमा भर्ना भएकी छ ।जीवन मरणको दोसाँधमा बाँचिरहेकी उसलाई के होला भन्ने त्रास सबैमा फैलिएको छ । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : ही धर्ति उही आकाश

~भगवति बस्नेत~ तिमी मैले रूने हाँस्ने उही धर्ति उही आकाश तिमी मैले मर्ने र बाँच्ने उही धर्ति उही आकाश । मनभरी नयनभरि उही प्रेमिल आकृति छ सागरको पानीसरि अथाह नै पिरती छ ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : मित्रताको आयु

~भगवती वस्नेत ~ ‘लक कार्गील’ लागेको थियो । कार्गिलमा पाकिस्तानी सैनिकहरुसंग भएको सीमा संघर्षमा आधारित भारतीय राष्ट्रवादी चलचित्र । गोर्खा राइफलले बगाएका रगतका कथाहरु र तिनले देखाएको बहादुरीका धेरै दृश्यहरु पनि थिए त्यहाँ । त्यसैले पनि होला यो भेगमा यसले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : असोचनिय मोड

~भगवती वस्नेत~ शिशिरको चिसो सिरेटोले तितरी पातहरु हल्लाउँदै झार्दै छ । सुनसान कोठामा उदास अनुहार लगाएर बोझिलो निष्तब्धतामा सिरकमा गुजुल्टिएर सलिना पल्टिरहेकी छिन ! बोट बिरुवाहरु पात झरेर नांगिएका छन नाङ्गारुखहरु आफ्नो उजाड रुप लिएर ठिंगरिङ्ग अनि दिक्दार मानौं विरक्तिएका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : किनाराको मन

~भगवति बस्नेत~ अभावका ढाकर बोकेर मृतसागरको किनारमा जिन्दगीका जिजिविषा दुखाउँदै एकुरियमका माछहरु जस्तै छट्पटिमा बितेका छन् मेरा कैयौ दिन अनि रातहरु । आज पनि बिहानको खान खाएर कोठामा पसेकी छु कपबोर्डमा भएका कितावहरु घुरेर हेरिरहेका छन्।धेरै भयो खोल्ने फुर्सद पाएकी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो डेड सी भ्रमण

~भगवती बस्नेत~ आल्हादित हुदै यात्रारत यात्रीहरु पानीले निथुर्क्क भिजेका बाटाहरु सडकपेटी चिहाइ रहेका जैतुनका बोटहरु घुम्ती, मोड सुरुंग हिउँका डिस्काहरु जेरुसेलेमको बेथलहेम शहर छिचोल्दै कतै रेगिस्तानको मरुभुमि हिडिरहेका उँट र खच्चडहरु स्वच्छन्द उडिरहेक चराहरु

Posted in कविता | Tagged | Leave a comment

गजल : माया मात्र सधैं कहाँ धोकामा नि बाँची हेर

~भगवती बस्नेत~ माया मात्र सधैं कहाँ धोकामा नि बाँची हेर आफ्नै मात्र दु:ख देख्छौ अरुको नि जाँची हेर रितिथिति संस्कार नै कुल्चिएर हिड्यौ भन्छौ आधुनिक समयको चक्रसंगै नाची हेर

Posted in गजल | Tagged | Leave a comment

गजल : दिलभित्र तिम्रै लागि चोखो माया

~भगवती बस्नेत~ दिलभित्र तिम्रै लागि चोखो माया साँचिरहें कहिले होला भेट भनी औंलाहरु भाँचिरहें अध्यारो यो जीवनलाई उज्यालाले छर्छु भन्दै उकाली र ओरालिमा रुदै भिज्दै नाँचिरहें

Posted in गजल | Tagged | Leave a comment

गजल : झुन्डिएर मर्छु बरु झुक्नुपर्छ भने

~भगवती बस्नेत~ झुन्डिएर मर्छु बरु झुक्नुपर्छ भने स्वाभिमान गुमाएर चुक्नुपर्छ भने शीर उँचो राखिरहने जिन्दगीको चाह के अर्थ भो अन्यायमा रुक्नुपर्छ भने

Posted in गजल | Tagged | Leave a comment

विष्णु बैकुण्ठे र भगवती बस्नेतको मुक्तक दोहोरी

~भागवती बस्नेत~ ~विष्णु बैकुण्ठे~

Posted in मुक्तक | Tagged , | Leave a comment

गजल : जित्न खोज्दा खोज्दै पनि हारेको जिन्दगी

~भगवती बस्नेत~ जित्न खोज्दा खोज्दै पनि हारेको जिन्दगी दु:ख दर्द बेदनाले बारेको जिन्दगी टाढा भयो हाँसोखुसी अदृश्य क्षितिजमा देखावटी मुस्कानले टारेको जिन्दगी

Posted in गजल | Tagged | Leave a comment

कविता : बिचल्लित मानसिकता

~भगवती बस्नेत~ जसरी जून र ताराहरू लुक्छन् आकाशको छातिभित्र सुनसान रातमा, त्यति बेला कहाली लाग्दो निस्सार समयको एउटा पाटो बन्छ, त्यसैगरि, तिमीले औंसीका रातहरू उपहारमा दिएर गयौ ।। त्यसैले

Posted in कविता | Tagged | 1 Comment

भागवती बस्नेत र बिष्णु प्याकुरेलको मुक्तक दोहोरी

~भागवती बस्नेत~ ~बिष्णु प्याकुरेल~

Posted in मुक्तक | Tagged , | Leave a comment

भगवती बस्नेतका केही मुक्तकहरु

~भगवती बस्नेत~ १ बिकल्पको बाटो छैन भन्ने नसोच मुल्यहिन सम्झी मिल्काउन नखोज समयले देखाउनेछ रङ जिन्दगीको जीवनका समस्या,संघर्स देखि नभाग!!!

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : सहिदको सम्झनामा

~भगवती बस्नेत~ वसन्तको पालुवा लहलहाउन लालायित बन्दै गर्दा शिशिरको निर्मम अत्याचारले क्षतविक्षत हुँदै कठोर क्रुरतासँग जुध्दै कठाङ्ग्रिदै पनि जीवन्त बनी उहि माटोमा समाहित हुन्छन् ।

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : साटेर मुटु लाएको माया मलिनो भएछ

~भगवती बस्नेत~ साटेर मुटु लाएको माया मलिनो भएछ छाडेर हात तोडेर साथ, बिरानो भएछ! जोडेर राखे टुटौँला भन्दै मायाले सम्हाली बोलेर हैन दिएर गयौ पीरको कोसेली

Posted in कविता | Tagged | Leave a comment

गीत : दियौ हात तिमीले र मैले समाएँथे

~भगवती बस्नेत~ दियौ हात तिमीले र मैले समाएँथे सँगै सँगै हाँसी खुशी हिड्दा रमाएँथे अनायसै आज तिमी टाढा भयौ किन जान्ने रैछौ तिमी साह्रै मन्मा चोट दिन तिम्रै निम्ति सारा नाता टाढा बनाएँथे तिमी सँगै जिउन पाउँदा धेरै रमाएँथे निष्ठूरीको … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : नमिठो पल

~भगवती बस्नेत~ बडो उत्साहकोसाथ हामी ट्याक्सीबाट उत्रियौं । अमृतले भन्यो, “आज दिन कत्ति उज्यालो, आकाश खुलेको छ, साथीहरू निकै आउँछन आज” । “हो त, हिजोसम्म दिन कस्तो थियो, आज मनै उज्यालो पारेको छ मौसमले ।” मैले पनि थपे ।

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : किनाराको मन

~भगवती बस्नेत~ अभावका ढाकर बोकेर मृतसागरको किनारमा जिन्दगीका जिजिविषा दुखाउँदै एकुरियमका माछाहारु जस्तै छट्पटिमा बितेका छन् मेरा कैयौ दिन अनि रातहरु । आज पनि बिहानको खान खाएर कोठामा पसेको छु कबर्डमा भएका कितावहरु घुरेर हेरिरहेका छन्।धेरै भयो खोल्ने फुर्सद पाएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment