Tag Archives: Bhagwat Khanal

कविता : बिचरो चरो

~भागवत खनाल~ बिचरो वृद्ध चरो खुला आकाश हेर्दै सुदूर क्षितिजतर्फ आफ्नो गन्तव्य निहार्दै छ अवको भेट को संग कस्तासंग होला त्यहाँ कस्ता होलान पात्रहरु ? अवको बास कहाँ होला ? अज्ञात त्यो तिलस्मी दुनियामा के के होला नियतिले कस्तो कर्तव्य … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : तीन रुपैयाँको रक्सी

~भागवत खनाल~ साहुनी : यो काठालाई किन रक्सी खान दिएको ? साहु : अति नै गरेर पो देको नि हत्य हाले , के गर्ने हार्ने सकिन। साहुनी : यो राम्रो भएन नि , हामीलाई लोभी भन्दैनन् ? बाजेले के भन्लान … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो खस्यौली

~भागवत खनाल~ हिमालय पर्वतको प्रिय सखा नेपालको सान रुरुक्षत्रको शीरस्थान अर्गलीको सिरान मेरो खस्यौली ऋषिकेशव भैरवस्थान बिराट धराधाम प्रक्रितिको अनुपम उपहार सुन्दर जुहार मेरो खस्यौली

Posted in कविता | Tagged | Leave a comment