Tag Archives: बासु ढकाल – Basu Dhakal

कविता : दशैं…

~बासु ढकाल~ दशैं… प्रत्येक बर्षको दशैं थुप्रै टाउकाहरु छिनेर बिते र पुनः रावणका झैँ पलाएनन् बोका खसीको झैँ भो मान्छेको नियति आफै संग पराजित छ कठै मान्छे

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : रक्सीको मात

~बासु ढकाल~ मात्तिनु राम्रो हो वा होइन यो अनुसन्धानकै विषय हो । कसैले मात्तिनुलाई राम्रो कुराको रूपमा पनि लिएका छन् । एकछिन हल्का मात्तिएर आफैभित्र हराउदा मान्छेले संसारिक दुःख भुल्छ रे तर सगसगै आˆनो दुःख भुल्ने बहानामा परिवार वा समाजलाई … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : रक्सीको मात

~बासु ढकाल~ मात्तिनु राम्रो हो वा होइन यो अनुसन्धानकै विषय हो । कसैले मात्तिनुलाई राम्रो कुराको रूपमा पनि लिएका छन् । एकछिन हल्का मात्तिएर आफैभित्र हराउदा मान्छेले संसारिक दुःख भुल्छ रे तर सगसगै आˆनो दुःख भुल्ने बहानामा परिवार वा समाजलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मासिन्छ कि देश मेरो

~बासु ढकाल~ बन्दैछ कि धुजा धुजा आजभोलि देश मेरो मासिन्छ कि डर लाग्छ त्यों नेपाली भेष मेरो बाँड्नै परे नेपालीको मन बाँडे हुन्थ्यो शीप रुपी पौरखको धन बाँडे हुन्थ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा, माटो र धर्ती

~बासु ढकाल~ आमा! मलाई एक मुट्ठी माटो देऊ कतै जीवन दर्शनको उकालोमा थकाई मार्नु पर्ला म,चौतारी रोपी दिन्छु अथवा मलाई एक मुठी ऑटो देऊ कतै देश निर्माणको बाटोमा भोक मेटनु पर्दा म दुईचार टुक्रा रोटी बेली दिन्छु या

Posted in कविता | Tagged | Leave a comment

कविता : आज भोलि

~बासु ढकाल~ आज भोलि काठको घर धमिरा लाई जिम्मा ला छ जून लाई माथ गर्छु भन्ने जुन्किरीको रजाई भा छ सबैलाई समानताको पगरिले गुथ्ने संग आज भोलि ठेला गाडा ठेल्नेकोनी सत्तो गा छ

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैं

~बासु ढकाल~ प्रत्येक बर्षको दसैँ थुप्रै टाउकाहरु छिनेर बिते र पुनः रावणका झैँ पलाएनन् बोका खसीको झैँ भो मान्छेको नियति आफै संग पराजित छ कठै मान्छे र पनि के को बिजयोत्सर्ग मनाउँदैछ कुन्नि ? ऊ आफैलाई थाह छैन एउटा गतिलो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अमेरिकन ड्रिम

~बासु ढकाल~ हाय! हाय मेरो अमेरिकन ड्रिम साउनमा आँखा फुटेको म गोरु जताततै हरियै हरियो देख्छु। म जिन्दगी हाड घोटेर

Posted in कविता | Tagged | Leave a comment