Tag Archives: बालमुकुन्द कार्की – Balmukunda Karki

कविता : पुस्ता अपभ्रंश र संस्कृति

~बालमुकुन्द कार्की~ आमाले भन्नुभो- सानो उमेर भएका छोरालाई बलि दिएको नदेखाऊ तर ऊ, बलि दिएको हेर्न आतुर छ असाध्यै उत्सुक छ बाबाले फूलपाती चढाएको बलि पर्सिएकोमा रमाएको छ पल्लाघरे काकाले खुकुरी बोकी ताक मिलाएको

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्यागुताहरू

~बालमुकुन्द कार्की~ पोखरीको डिलमा हिलाम्मे भ्यागुतो कहिले डिलमाथि, कहिले डिलमुनि आँखा चिम-चिम गरी नियालिरहेछ पोखरी उही दलदले हिलै छ केही हिलाम्मे भ्यागुताहरू ट्वार-ट्वार उहीँ उफ्रिरहेछन् छत्ल्याङ-छुत्लुङ सेताम्यै पल्टिएका माछाहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : छेउको मान्छे

~बालमुकुन्द कार्की~ मेरो छेउमा एउटा मान्छे छ ऊ मेरो आँगनमा घाम नउदास् भन्छ मेरा परेवाहरू नघुर्घुराउन् भन्छ मेरो बगैँचामा वसन्त नआस् भन्छ मेरा फूलहरू नमग्मगाउन् भन्छ। ऊ यतिसम्म भन्छ मेरो घरमा हावा नछिरोस् मेरो घरमा खोला पसोस्।

Posted in कविता | Tagged | Leave a comment

गीत : खिचडी कहिले पाक्ने भो

~बालमुकुन्द कार्की~ वीरवल हजुर हो… खिचडी कहिले पाक्ने हो ? धुँवा मात्र पुत्तपुत्तिएको छ । रोल्पा र डोल्पाहरुमा हुर हुर चुलो बाल्नु छ कणर्ाली तरेर नुन बाँड्नु छ रोपेको धान पनि पाकी सक्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment