Tag Archives: Baldev Bhatta ‘Bihani’

कविता : हर्सोल्लास मा हतारिएको मन

~बलदेव भट्ट “बिहानी”~ निराधार खण्डहर का सीमारेखा पलायन को सपना बुनी सुती रहन्छन घामका पाइला दिनानुदिन राप को पहाड़ चढ़न थालेपछि जल्दो बल्दों बिहान लाल्टिनलाइ सराप्दै हाम्रा बस्तीमा ज्वाला लिई आउछ !! चैतमॉस को बेगवान हुरी दरिद्रताको हुंकार बोकी लालीगुरास … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यातनाका कथा चित्रहरु भित्र

~बलदेव भट्ट “बिहानी”~ यातनाका कथा चित्र हरु भित्र नियाल्दै घामका पाइला संग सुस्केरा हाल्ने सर्बहाराहरु को साम्राज्य सुर्तिका बोटमुनी बाट लुटियेपछि चौर आँगन मा लीलाम उन्मुक्तिको आवाज कोर्ने सपूत हरु का खोजी भित्र मेरा आँखाहरु हराउछन|| कालो इतिहास भित्र बाट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रौढ़ता भित्र शान्ति

~बलदेव भट्ट “बिहानी”~ हातमा चमर बोकी अभिपोषित शांति बर्सौ पहीले बुद्धसंग जन्मियो हजार बर्ष पछी परिवापित रूप बोकी प्रौढ़ता भीत्र शांति पराल को मचान भीत्र लुक्नखोज्दा हुंडारहरु को जमात सज्जनता माथी शासन गर्छ || बारुनी बासुरी बजाउदै लोहारका आँगन सम्म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छिन्नभिन्न अतिशयोक्ति

~बलदेव भट्ट “बिहानी”~ यौबनको खेति हत्केला को साहारा युगावतार को प्रारम्भ गर्छ चमार को दैलो बाट हराएको संस्कार राजिखुशी समय को फरिया उचाल्दै हिडे पछी हातका औलांहरु बीच तिम्रो बर्चस्वो छिन्नभिन्न अतिशयोक्ति लिएर आउछ|| रोगाक्रांत मनस्थिति हरु का खम्बा स्वेत-मार्ग … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : प्रलयको भाखा

~बलदेव भट्ट “बिहानी”~ अजम्बरी जीवन देख्ने उन्मक्त आकांक्षा संग हजार सपनीका संसारहरु तीर दौडिदा खेरी थकित दिन कलात्मक अन्त्यको बाटो देखाउछ !! सपना नै त हो, गीत प्रलयको भाखा दिनानुदिन पाइतालामुनि नुहिन्छ, परदेशका बस्तीबाट घर आगन हेर्दा हेर्दै

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : हजार सूर्योदयको बिहानी !!

~बलदेव भट्ट “बिहानी”~ रातो चन्द्र र सूर्य आकाशमा रहून्जेल जितका रेखा कोर्ने हाम्रो चलन नालापानी देखि रंगशाला सम्म जीवित छ ! रक्तिम उमंग आजको साँझ उनिहरु माझ चेतनाको दियो बाली आउछ बसन्तको बिहान जित को लहर बोकि उचलिन्छ !! एकताको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सूर्यास्तको संभावना

~बलदेव भट्ट “बिहानी”~ पुष्पशाक टीप्न खाराबाट दुनै हनिएपछि भालुवांग का भोको बजार राप्तिको किनार लाइ दोषारोपण गर्छ मध्य दिनको बादलमाथि आगलागी भएपछि मैले, मेरो देशमा सूर्यास्तको संभावना देखेको छु !! सुस्ता तीरबाट पिडाएको मेरो बस्ती काली र सेतीसंगै बेचिएर पश्चिमतीर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यस पृथ्वीको अन्तिम सपना

~बलदेव भट्ट “बिहानी”~ आकाशमा सुर्य उदाउनु बिहान हुनुको संकेत हो, जीवनको पाठशालामा साँझहरु कष्टको अवधि तौलिदै असंख्य वियोग संगालेर सुर्यास्त सम्म इश्वरका ककटेल सन्देशहरु मातेको बिहान लाइ सुनाउन बस्छन !! पानि माथि लेखिएका स्वर्गका चित्रहरु लिएर पानिको मलिलो छाति बस्तिहरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म इश्वर नदेखेको मान्छे

~बलदेव भट्ट “बिहानी”~ हुँडारहरु लाइ निर्धक्क गोठालो छोडेर म संग मान्छेका किंवदन्तिमा रगतको कथा लेख्ने रहर छैन, म इश्वर नदेखेको मान्छे यहि वस्तीको कटुस छायाँमा चर्को घामले सुकाएका हरिया पातहरु को भाग्य लेख्दै छु! धानखेतमा धान र पसिना मुर्च्छाएर एक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चिलहरु यावत कथा पढ्दैनन

~बलदेव भट्ट “बिहानी”~ आँखाको नानी लाई मटेङ्रा बनाए हुन्छ बर्बादीमा हस्तिनापुर फेरी पनि उजेलोको अनुहार हेर्छ, नगरबधुका मन्मथी बस्तुकलामा खोपिएको रापको चित्त मेरै मटेङ्राले फुटालेको ढुकुरको छातीमा आदर योग्य बैंशको युग कोर्दैछ ।। परालको कुर्कुच्चा लिएर हल्काराहरु मजुर को प्युठानी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

Poem : The tongue of a prey in the Falcon’s nest

~Baldev Bhatta “Bihani”~ Inexorable mourning for the sunken sun deprecates the approaching rays in the morning, In the removed honor of my absconding deities The word today holds the furious shocks of sunken sun !! Your stubborn glories of the … Continue reading

Posted in Poem | Tagged | Leave a comment