Tag Archives: बैकुण्ठ ढकाल – Baikuntha Dhakal

निबन्ध : क्यान्सर, कमिशन र बा

~बैकुण्ठ ढकाल~ नेपाल हो, यहाँ अहिले पनि गोली खान नपाएर र गोली खाएर मानिस मरिरहेका छन । गोली खाने आर्थिक हैसियत भएकाहरु गोली खान नजानेर मरिरहेका छन । गोली खाने हैसियत नभएकाहरु यसै मर्ने भैहाले । गोली खाएर मर्नेहरु नियोजित … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : एउटा निर्णय

वैकुण्ठ ढकाल- बाबा, मलाई दिदी कहिले बनाउनुहुन्छ ? कार्यालयबाट घर पुग्ने बित्तिकै छोरीले यही प्रश्न गर्थिन, अलि पछि छोरी भनेर म पन्छाउँथे तर पनि छोरी प्रश्न गर्न छाड्दिनन । ममीलाई पनि सधैं यही प्रश्न गर्दिरहिछन । अब प्रश्न हामी दुबैलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : ठालु रैछ्यौ

~बैकुण्ठ ढकाल~ तिमी त साहै ठालु रैछ्यौ रीस र घमण्डको मकालु रैछ्यौ सोचे, सम्झेभन्दा बिलकुल फरक अमुक अमुकको रखालु रैछ्यौ

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : अनुभब

वैकुण्ठ ढकाल- राजनीति र वकालतलाई संगै अघि बढाईरहेका शंकरको देशमा नाम, ईज्जत चुलिएको छ । राजधानी काठमाण्डौंमा एकै कम्पाउण्डमा जुम्ल्याह महल पनि ठडिएको छ । श्रीमान श्रीमतीको सम्बन्ध पनि फेबिकोलले टाँसेर बाहिर नदेखिने काँटी ठोकिएको जस्तै छ । गहिरोसंग नियालेर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : स्कूले साथी

~वैकुण्ठ ढकाल~ फेसबुकको ईनबक्समा कल मि ९८४१…… । सन्देश रहेछ । नाम थर हेरें । चिनिन । प्रोफाईल पिक्चरमा गएपछि, घाम जस्तै छर्लङ भएँ । स्कूले साथी रहिछन । माबिसम्म संगै पढेको, सेक्सन फरक भए पनि । एउटै कक्षा हो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : दर्शन

वैकुण्ठ ढकाल- पैसा सबै थोक हो । पैसा केहि हो तर सबै थोक हैन । हामी बीच यही बिषयमा लामो समय बिबाद भयो । हामी ज्यादै मिल्ने साथी हौं तर पनि पैसाको बिषयमा हाम्रो साझा धारणा कहिल्यै पनि बन्न सकेन … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : प्राविधिक लोग्ने

~वैकुण्ठ ढकाल~ रेडियोको काम सकेर डेरामा पुगेको मात्रै थिएँ । बहिनी झोक्किइन् । ‘त्यस्ताले किन बिहे गर्नु ? अनि बाउ आमा पनि के भा’का, सम्पत्तिलाई हो र छोरी दिने ?’ ‘हैन के भो ?’ किन मुर्मुरिएकी ? ‘के हुनु नि, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : नमस्कार खै !

~वैकुण्ठ ढकाल~ गोजीबाट एक सय रुपैंयाको नोट चालकको हातमा थमाउँदै भने– कार्ड छ है ? खोई देखाउनुहोस, अझै पढ्न पुगेन ? मैले पनि जवाफ दिएँ– मलाई त पुगेको थियो, तर यो कार्डलाई पुगेन ।

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : रुपमा राम्री सारमा बिषालु रैछ्यौ

~वैकुण्ठ ढकाल~ तिमी त साहै ठालु रैछ्यौ रीस र घमण्डको मकालु रैछ्यौ सोचे, सम्झेभन्दा बिलकुल फरक अमुक अमुकको रखालु रैछ्यौ

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : काख खोसिँदाको पीडा

~वैकुण्ठ ढकाल~ ‘मामु म एक दिन स्कुल नगई तपाईँको काखमा बसेर दिनभर तपाँईँसँग कुरा गर्छु नि ल?’ ‘किन छोरी?’ ‘तपाईँसँग धेरै कुरा गर्नु छ। तर तपाईँ एक्लै भएको बेलामा।’

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अब्यक्त पीडा

~वैकुण्ठ ढकाल~ “मुकेश जापानी टोली आउने कुरो के भयो ?” अफिसको हाकिम गर्जंदै भित्र पसे । “सर उनीहरुले आन्तरिक कारणले आउन नपाउने भनेर कार्यक्रम नै क्यान्सल गरे । “ बुद्धको जन्मथलो घुम्न आउने भनेका जापानी पर्यटकहरु बुद्धको जन्म भारतमा भएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment