Tag Archives: बाबुराम आचार्य ‘विकल्प’ – Baburam Acharya ‘Bikalpa’

कविता : गणतन्त्र

~बाबुराम आचार्य ‘विकल्प’~ गणतन्त्र तिमी के गर्दैछौ ? कस्ता छौ, आजकल कता छौ ? तिमी जन्मिएको पनि धेरै भएछ । तिम्रो अनुहार हेर्न भनी तिम्रा शुभेच्छुकहरू प्रतिक्षित छन् ।

Posted in कविता | Tagged | Leave a comment

गजल : बादलका टाटा हेर

~बाबुराम आचार्य~ आकाशमा देखिएका बादलका टाटा हेर धरतीमा बल्झिएका घाउका खाटा हेर । कति छर्छौ खोक्रा आडम्बरी सपनाहरू कृषि अनि अर्थतन्त्रमा आएको घाटा हेर ।

Posted in गजल | Tagged | Leave a comment

कविता : अतित र वर्तमानमा छटपटाइरहेको भविष्य

~बाबुराम आचार्य “विकल्प”~ अतित अतित नै हुन्छ जहाँ वर्तमान छ कथित कथित नै हुन्छ जहाँ सत्य छ तर अतित र वर्तमानमै भविष्य छ वर्तमान बिनाको भविष्य अन्धकार छ । अतित छट्पटाइरहेको थियो वर्तमान जस्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्ति अनि शान्तिको भ्रान्ति

~बाबुराम आचार्य ‘विकल्प’~ क्रान्ति अनि शान्तिका नारा फलाक्नेहरू आज भ्रान्तिका नारा फलाक्दै छन् रे ख्वै किन हो किन आज उनीहरू शान्तिको नाममा देशकै अस्मिता बेच्दैछन् रे मैले त सुनेको थिएँ, पढेको थिएँ क्रान्ति पछिको शान्ति चाहिएको छ रे

Posted in कविता | Tagged | Leave a comment