Tag Archives: अरुण ढकाल – Arun Dhakal

गजल : आउ भन्छे कान्छी

~अरुण ढकाल~ जुनेली रातमा आउ भन्छे कान्छी घरी घरी सताउ भन्छे कान्छी तगारो बन्यो रे छिमेकीको आँखा सात डाँडा कटाउ भन्छे कान्छी

Posted in गजल | Tagged | Leave a comment

गजल : डोरी बाटौं न प्रिया

~अरुण ढकाल~ जीवन ढलिसक्यो मायाको डोरी बाटौं न प्रिया एक अर्काको मनपेट छिट्टै साटौं न प्रिया जोडिएको छ धेरै कुरा तिम्रो र मेरो बिचमा दुवै परदेशी सँगै मिली डाँडा काटौं न प्रिया

Posted in गजल | Tagged | Leave a comment