Tag Archives: अन्वेश राई थुलुङ्ग – Anwesh Rai Thulung

 निबन्ध : सन्काहा युवा 

~अन्वेश राई थुलुङ्ग~  आज ऊ बिच्केको छ । मैले उसको हात समातेर रोक्न धेरै प्रयास गरेँ । तर आफ्नै मनसँग असहमत रहने एउटा मानिसको प्रयास सिर्फ प्रयास मात्र होला, मैले उसलाई मनाउन सकिन । मेरो प्रयासले ऊ अझ आन्दोलित भएर … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : टुकीफूल

~अन्वेश राई थुलुङ्ग~ छुट्टिदै गर्दा हल्लिरहेको हात । माथिसम्म उठेर उमंगपूर्वक । अनि ती हल्लिरहेका आत्मिय हात मेरो मनको बगरसम्म पानीका शीतल छालजसरी भिजाइरहेका थिए । अनि त्यहि हातको सीधा मुनि थियो गुराँस फुलेजस्तो मुस्कान बोकेका ओठहरू । यदि जिन्दगी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : जनता

~अन्वेश राई थुलुङ्ग~ यात्रुबाहक बोलेरो गाडिमा संघियता सम्बन्धि कुरा भइरहेको छ । सेकेन्ड सिटमा चार यात्रु सवार छन् । दुइ पात्रबिच संवाद भइरहेको छ । यात्रु १ः काका तिमी यथास्थितिवादी नै रैछौ । आबो गाई राष्ट्रिय जनावर बनाएर आदिवासीहरुमा कस्तो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : हमरा देश नहि होता साहब

~अन्वेश राई थुलुङ्ग~ नाकाबन्दीको प्रभाव महशुस हुन थालिसकेको थियो । सबैतिर राष्ट्रियतालाई लिएर धेरै कुराको संवाद भइरहेको थियो । एक तराई मुलको पात्र नेपालको पहाडी इलाकामा भित्रिएको छ । सडकमा हिँडिरहेको व्यक्तिको अनुहारमा विपन्नता प्रष्ट झल्कन्छ । दुब्लो पातलो शरिरमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : शुन्य कथा : जीवनको

~अन्वेश राई थुलुङ्ग~ के हुन्छ वास्तविक जीवनको अर्थ ? कुन शास्त्रमा छ यसको अर्थ ? छ कोहि दार्शनिक जो बताउन सक्छ कि जीवन वास्तवमा यो नै हो भनेर । तर वास्तविक अर्थमा जीवन जहिल्यै व्यक्तिगत हुँदोरहेछ । जे तपाई बाँच्नुहुन्छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हाफ टाइमको नतिजा

~अन्वेश राई थुलुङ्ग~ ‘हाफटाइमसम्मको नतिजा, त्रिभुवन आर्मी क्लब एक झापा ११ शून्य ।’ एकछिनको लागि खेल रोकियो, नियमानुसार । मैदानले केहिबेर सुस्केरा लियो । त्यतिकैमा एकहुल युवती चटपटे पसलतिर लागे । केटाहरुको ठूलो जमात साझा समस्याको समाधान गर्न सौचालयतिर जाँदै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एपीएफ दाइ

~अन्वेश राई थुलुङ्ग~ केहि समय अगाडि म मेरो ज्यादै पूरानो साथीको विवाहको निम्तो स्वीकार्दै झापा चन्द्रगढी गएको थिएँ । लाज पचाएर भन्नुपर्दा म अहिलेसम्म चन्द्रगढी पुगेकै रहेनछु । सोझै म विर्तामोड हानिएँ । विवाहको समय बितिरहेको थियो र उनले भने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment