Tag Archives: अनन्तप्रसाद वाग्ले – Ananta Prasad Wagle

लघुकथा : डोल्मा

~अनन्तप्रसाद वाग्ले~ पत्रकारहरुको एक टोलीले त्यस गाउँको अध्ययन भ्रमण ग¥यो । जस्ता पाताको टिलिक्क टल्कने छानोको रहर बोकेका गाउँलेहरु छोरी जन्मदा औधी खुशी हुन्छन् भन्ने समाचारले सर्वत्र सनसनी फैलिएको थियो । बुद्धिजीवीहरुले बहसको विषय पाए । गैर–सरकारी संस्थाहरु आकिर्षित भए … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : ध्वजाको गीत

~अनन्तप्रसाद वाग्ले~ हररात धर्तीमा र्झछ र निर्विध्न लडिबुडी गर्छ जून पानीमा, माटोमा, जङ्गलमा, हिमालमा प्रत्येक बस्ती मैलिएको छ हरेकको मन धस्सिएको छ को निदाउन सक्छ जूनको चित्कारले घोच्ताघोच्तै

Posted in कविता | Tagged | Leave a comment