Tag Archives: अनन्त निरौला – Ananta Niraula

कविता : जेनी

~अनन्त निरौला~ झुकी रहने आँखा तिम्रो चिउँडो उठाई पढुँ जस्तो कपाल पन्छाई नयन भरि डुबि रहुँ सँधै जस्तो । तिम्रो भाषा तिम्रो बोली

Posted in कविता | Tagged | Leave a comment

कविता : कुरा छैन नभन

~अनन्त निरौला~ कृपया कुरा छैन भनेर नभन कुरा त एक बहाना हो उही उही कुरा गरे नि हुन्छ एउटै कुरा फेरि फेरि भन्दा नि हुन्छ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म तिमी नै हो

~अनन्त निरौला~ अलिकती तिमीसित वायु लिएको छु अलिकती तिमीसित पानी लिएको छु अलिकती तिमीसित भोजन लिएको छु अलिकती तिमीसित

Posted in कविता | Tagged | Leave a comment

कविता : यो सेतु हो

~अनन्त निरौला~ यसपाली लक्ष्मी पूजामा घरमा रङ्ग लाउनु पर्ने। छोरी पनि ठुली भइ कुटुम्ब खोज्नु पर्ने। छोराको ईन्जिनियरङ्ग सकेको कुरा बैदारनी बजै खसेको कुरा घरमा पूजा लाउने भए पछि आफन्त र छरछिमेकीहरुले

Posted in कविता | Tagged | Leave a comment

कविता : तिरस्कारलाई गीतको शब्द दिने छु

~अनन्त निरौला~ मर्मले चोटले तिरस्कारले मान्छे जिउँदै चाना चानामा परिणत भएको देखेको छु। निकै मै हुँ भन्नेहरु पनि अन्तत: फत्रक्क भुइँमा गिरेको देखेको छु।

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले हारेर पनि जित्न जानेको छु

~अनन्त निरौला~ तिमीले निष्फिक्री आऊँदा हुन्छ मैले हारेर पनि जित्न जानेको छु स्वागत छ तिम्रो निर्दयी बेगलाई, म त पैले देखि नै यी लामा हरिया घाँसहरु जस्तो झुकेर लमतन्न परि दि सकेको छु तिम्रो सामु। स्वागत छ तिम्रो कर्कश प्रबाहलाई,

Posted in कविता | Tagged | Leave a comment

कविता : एक दिन यात्रामा

~अनन्त निरौला~ एक दिन सानो यात्रामा संगै हिंडियो भला कुसारी गरियो दालमा नुन कम लागेको कुरा भो अस्ति भुटेको करेला मिठो भा’को चर्चा भो। अलिकति देवकी दिदीको कुरा भो

Posted in कविता | Tagged | Leave a comment

कविता : जीत

~अनन्त निरौला~ तिम्रो भाषाले बोलीले आँखा भरिको तिम्रो अङ्गीकार र स्विकृतीले, तिम्रो सल्लाह र छलफल गर्ने अनि आफ्नालाई तिम्रो साथ र उपस्थिती को वोध गराउने बानिले,

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी त यतै म सितै रह्यौ

~अनन्त निरौला~ तिमीलाई मन भरि राखेर अस्ति नै मन शान्त भा’को बेला शब्दहरु सुस्तरी केलाउँदै जोड्दै जाँदा तिमी कविता भएर निस्केथ्यौ। अनि फेरि एक दिन बेलुकी पख निलो आकाशमुनि पोखरीको डिलमा बसेर

Posted in कविता | Tagged | Leave a comment

कविता : के हो मेरो

~अनन्त निरौला~ न धर्ती मेरो न आकाश नै न यी बीच बुर्कुसी मार्ने पवन र जूनका किरण नै न यो गाँऊ मेरो न गाँऊ छेउको घर नै न यो पोखरी मेरो न पोखरी डिलको वरपिपल नै

Posted in कविता | Tagged | Leave a comment

गीत : कैले न आउने

~अनन्त निरौला~ कैले न आउने भेट्न कैले न आउने भन्दा भन्दा थाकिसके बानि न जाने सानिको भेट्न न आउने। बोली मिठो सानिको सुनि रहुँ लाग्ने हो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : यात्रा र हेराई

~अनन्त निरौला~ कतिले अझै नेपाल सड़क मा सिर्फ बुङ्गबुङ्गती उड्ने धुवाँ र धुलो देख्लान खाल्डा र खुल्डीहरु देख्लान मैले चावहिल गल्ली कि बुढि आमा र उनले सड़क किनार बिक्री मा राखेकि डोको भरिको हरियो ताजा रायोमा उनको जाँगर र मेहनत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मञ्जूर छ

~अनन्त निरौला~ दिनेले पूर्ण सम्भावना नदिएको हैन जस्तो लाग्दैन मलाई सम्भावना अटुट शान्तिको म मा छैन भन्ने लाग्दैन मलाई दिनेले कन्जुस्याईं गरेको पटक्कै लागेको छैन मलाई

Posted in कविता | Tagged | Leave a comment