Tag Archives: Ananda Shrestha

गजल : कस्तो अचम्म

~आनन्द श्रेष्ठ~ धुवाँ देखिन्छ आगो देखिन्न कस्तो अचम्म ! मनमा लुकेको कालो देखिन्न कस्तो अचम्म ! गाउँ खाली छ शहर शून्य भो युवा भेटिन्न जता हेरे नि पाको देखिन्न कस्तो अचम्म !

Posted in गजल | Tagged | Leave a comment

गजल : निभाउनै पर्छ

~आनन्द श्रेष्ठ~ तराईको आगो पनि निभाउनै पर्छ सबैलाई मिठो आशा दिलाउनै पर्छ यौटा भाइले हार्दा अर्को भाइले जित्छ भने हार्नेलाई उठाएर जिताउनै पर्छ

Posted in गजल | Tagged | Leave a comment