Tag Archives: Ananda Pokharel

कथा : सानीको सम्झनामा

~आनन्द पोखरेल~ साँच्चै कुनै दिन थियो, जब मलाई उसको स्वर एकछिन नसुन्दा पनि छटपटि हुने । तर जब उसले अन्तरघात गरि अनि बानि पार्नु पर्यो उसको अभावमा जीवन जीउनको लागि । उसको स्वर सुन्न नपाउँदा म मात्र कहाँ अतालिएको हुन्थेँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र कथा : धान भनेको के हो भनेर सोध्छन् तरुनीहरु

~आनन्द पोखरेल~ बा ढोग गरेँ है ! आमालाई पनि ढोग छ, अनि बाइ बहिनीलाई लामो सम्झनाका साथ शुभाशिर्वाद । गाउँलेहरुलाई साइनो अनुसार नमस्कार सुनाइदिनु है । म यहाँ आराम नै छु, आशा छ घरमा पनि सबै जना आराम नै होला … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कथा : यात्राको त्यो क्षण

~आनन्द पोखरेल~ मोतीका दानाजस्ता टल्कने हेर्दैमा मन लोभ्याउने सेता दन्त लहरहरु फिँजाई अटल रुपमा रहेका अग्ला अग्ला चुचुराको काखमा हरियो वनजङ्गलले घेरिएका ठूल्ठूला पहाडबाट वहकिएको भेषमा सुईसुई सुसेली हाल्दै नदी बगिरहेकी थिइन् । कलकल झरनाले साथ दिई रहेको, ति हरिया … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : गुरुलाई नमन

~आनन्द पोखरेल~ सावाँ अक्षर सिकायौ, गुरुलाई नमन । सबै ठाउँमा टिकायौ, गुरुलाई नमन ।। सम्पूर्ण गुरुहरुको, यादले सताउँछ सँधै । अज्ञानता सबै झिकायौ, गुरुलाई नमन ।।

Posted in गजल | Tagged | Leave a comment