Tag Archives: अनामिका – Anamika

अनूदित कविता : कुठाउँ

~अनामिका~ अनुवाद : सुमन पोखरेल “आफ्ना ठाउँबाट निस्केपछि कतैका रहँदैनन् केश, आइमाई र नङहरू”- व्याख्या गर्नुहुन्थ्यो कुनै श्लोकको यसरी हामीलाई संस्कृत पढाउने गुरु । ठाउँ? ठाउँ भनेको के हो? त्यसरी बुझेका थियौँ हामीले एक कक्षामा पढ्दैखेरी । याद थियो हामीलाई एकएक … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment