Tag Archives: अमन महर्जन – Aman Maharjan

कविता : कलम तिमी

~अमन महर्जन~ घात र प्रतिधातको कसिमा बांघेको प्रतिगामी कलम सड़कछाप र ड़कैतहरूले रमाएको कलम मसानमा बल्दै धुंआंस्रिएको आगोमा हाँसेको कलम रोदन र आंसुमा नाचेको कलम कहिले तिमी असत्यलाई सत्य बनाउँछौ

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी मेरी

~अमन महर्जन~ आहा! कति राम्री गुलाब सरी तिमी काँढै काँढा बिच फक्रीदिन्छौ हिलै हिलोंको दल्दलमा पनि तिमी कमल बनी मुस्काँउछौ कालो बादलको संनाहट्मा सुनौलो आशा बोकी फलिदिन्छौ उकुस मुकुस र पिडामा तिमी प्रेरणा लिई उदाँउछौ आहा! तिमी त आशाढको पन्ध्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई काम गर्न देऊ

~अमन महर्जन~ मुटु भरी संगालेका अनेकन चाहना हरु यो देश, जनता र सगोल समाज का लागि नै भनेर समर्पित मेरा यी प्रण अनि भाबना हरु कुंठित गर्न आई लागेका भरौटेहरु शाबधान मलाई काम गर्न देऊ पहाड़ फोड़ने यी हत्केला हरु

Posted in कविता | Tagged | Leave a comment

कविता : भूगोल

~अमन महर्जन~ भन्न त सबै पृथ्बी गोल छ नै भन्छन, त्येसैले होला मान्छे भन्नेहरु सुखको खोजिमै बिलाउँछन सदा बिचरित मनहरू यदि ताँतिमै टुंगिँछन भने कसले पो सोच्छ र आजको पराई कुन आफन्त

Posted in कविता | Tagged | Leave a comment

कविता : २०१२

~अमन महर्जन~ लगाई अदृस्य हत्कड़ी हातहरु, बाँधी छबी पट्टी आँखाहरु बिचल्ली मनस्थितिहरू, सुसुप्त मस्तिस्कहरू कहाँ बिदेशी झिलिमिली त कसैको अन्धकार रात कहाँ काकटेल पार्टी त कहाँ के खाने “भोलि” को समस्या यो हुने र नहुनेको दोसाँघ यो धनि र गरीबीको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यात्रामा हराएपछि

~अमन महर्जन~ किन म आफैमा बिचित्रको लाग्छ रात दिन र दिन रात झै लाग्छ सपना पनि कहिं कतै बिपना झै लाग्छ आधारात त मलाई पुरा मायाबी लाग्छ म कता बरालियें मलाई पत्तै छैन न म आफु भित्र बदल्न नै सकें … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आज

~अमन महर्जन~ रोटे पींग झैँ समय चक्र घुम्दै गर्दा को कति बल्द्यांग खाए को कति उपहास बने त्यो छटपटी मा जन्मेको प्रजातन्त्र आक्रोशमा बिउझेको यो गणतन्त्र तुँवालोले ढाकेको सुनसान बस्ति संगै सिमा स्तम्भ हरु ढल्दै र ढाल्दै गर्दा पराइ र … Continue reading

Posted in कविता | Tagged | Leave a comment