Tag Archives: Amala Adhikari

गजल : झर्ने जीवनका लागि

~अमला अधिकारी~ आज फुल्ने भोलि झर्ने जीवनका लागि मरिहत्ते गर्नु छ एउटा कफनका लागि तिमी मान्छे मारेर शान्ति पाउँछौ भने अर्जाप हतियार मेरो गर्धनका लागि

Posted in गजल | Tagged | Leave a comment

गजल : समाचार आउँदैन

~अमला अधिकारी~ बारी बाँझै भाको समाचार आउँदैन हाम्रो  गाउँतिर  पत्रकार  आउँदैन हली  हुनुको  मजा  अर्कै  छ मित्र मेरा बालाई खोज्दै अख्तियार आउँदैन

Posted in गजल | Tagged | Leave a comment

गजल : माथि उठेन

~अमला अधिकारी~ चुलो, चौका खट्प्वालभन्दा माथि उठेन जिन्दगी चार पर्खालभन्दा माथि उठेन लेख्नु थियो देश, माटो, समाज लेख्नु थियो मेरो कलम अनिकालभन्दा माथि उठेन

Posted in गजल | Tagged | Leave a comment

गजल : नारेको हेर्न आऊ

~अमला अधिकारी~ मेरा बाले गोरू नारेको हेर्न आऊ आमाले बीउ उमारेको हेर्न आऊ कति मुस्किलले बनाउँछ चराले घर चुच्चोले झिँजा ओसारेको हेर्न आऊ

Posted in गजल | Tagged | Leave a comment