Tag Archives: अभिलाषी शारदा राई – Abhilashi Sharada Rai

कविता : नितान्त एक्लाे

~‘अभिलाषी’ शारदा राई~ बिरामी भई अस्पतालकाे शैयामा छु अामा काेही छैन अासपास मेरा अाफन्त अनि काेही छैन मेराे सामु कस्ताे छ भन्ने छु त एक्लै म याे शहरकाे भिँड भित्र चिनेकाे छैन कसैलाई मैले यहाँ छु म नितान्न एक्लाे यिनै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : शहर नियालेर बसेको छु

~‘अभिलाषी’ शारदा राई~ मध्य राती झिलमिल शहर नियालेर बसेको छु साथमा छ एक टुकी त्यसैलाई बालेर बसेको छु !! मनको पीडा वेदनालाई दवाएर आफै भित्र सबै मौनतामा एकोहोरिएर हाँसो फालेर बसेको छु !!

Posted in गजल | Tagged | Leave a comment

गजल : हाँसिरहने मेराे हिमाल

~‘अभिलाषी’ शारदा राई~ शिरमा फिस्स हाँसिरहने मेराे हिमाल सुन्दर,शान्त छ अहाे! हेर देश नेपाल ! जात,धर्म,भाषा र भेष अाफ्नै अाफ्नै छुट्टा छुट्टै कर्म अनि अाफ्नै बाेल चाल !

Posted in गजल | Tagged | Leave a comment

कविता : म निर्दाेष छु

~‘अभिलाषी’ शारदा राई~ म निर्दाेष छु ईनिस्पेक्टर साहेब मैले केही बिराएकी छुईन मैले कसैलाई मारेकी छुईन अनि मैले कसैकाे हत्या गरेकी छुईन मैले त मेराे शरीर माथीकाे त्याे गिद्धे नजरलाई हटाएकी हुँ अनि नारी माथीकाे अपबित्र चरम त्याे फाेहाेरि ब्यबहारकाे … Continue reading

Posted in कविता | Tagged | Leave a comment