Tag Archives: आहुति – Aahuti

पुस्तक समीक्षा : किरा नलागेको बन्दाकोभी पल्पसा क्याफे

~आहुति~ १. डा. ऋषिराज बराल झोँकमा भन्थे, नेपालमा राम्रा पाठक नै छैनन् । त्यतिबेला असहमति राख्न सकिएन, अहिले पाइएन किनभने उनी भूखण्डमा कतै गुप्त छन् । धेरैजना राम्रा पाठक मध्येका एक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ पढ्ने इच्छाले मनपरी राइँदाइँ … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

समीक्षा : किरा नलागेको बन्दाकोभी पल्पसा क्याफे

~आहुति~ १. डा. ऋषिराज बराल झोँकमा भन्थे, नेपालमा राम्रा पाठक नै छैनन् । त्यतिबेला असहमति राख्न सकिएन, अहिले पाइएन किनभने उनी भूखण्डमा कतै गुप्त छन् । धेरैजना राम्रा पाठक मध्येका एक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ पढ्ने इच्छाले मनपरी राइँदाइँ … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कविता : तुच्छ जीवनको महान् गाथा

~आहुति~ यो धर्तीको म जुठे नामको तुच्छ गरीब नाईँ ! म बन्न सक्तिन महान् ! रामप्रसाद शर्मा आम्मै आम्मै ! उनको बाजेको थियो सात गाउँमा लेखोपाखो बिर्ता

Posted in कविता | Tagged | Leave a comment

कविता : टुहुरा मान्छेहरु आफन्तको खोजिमा

~आहुती~ १, एउटा टुहुरो मान्छे यो भर्खरै हातगोडा पलाएकोरआँखा सिमसार जस्तै रसाएको चुटुक्क अनुहार लिएर , अन्धकार भविश्य बोकेर तिमीलाई हेरिरहने सानो मान्छे पढेकाहरुले मलाई अनाथ भन्छन ÷ नपढेकाहरु भातेभुते भन्छन् म पनि कुनै आईमाईको सानो पेटमा सल्बलाएथेँ हुँला म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म कालो छु

~आहुति~ म कालो छु तर म अध्यारो होइन अध्यारोको त कुनै रङ्गै हुँदैन म रंगीन छु रंगहीन होइन अध्यारोको त कुनै रङ्गै हुँदैन ! कालो छु वर्षा यामको बादल जस्तै अझै त्योभन्दा गाढा गाढा कालो छु शीरको तिम्रो केस जस्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : किरो

~आहुति~ किरा विशेषज्ञहरू भन्छन्- किस्मती किराहरू सक्रिय हुन्छन् पातमा बसे पातै खान्छन् डाँठमा बसे डाँठ। परजीवी किराहरू अल्छी हुन्छन् जहाँ झुण्डिन्छन् त्यही अंग खान्छन् आन्द्रामा घुसे

Posted in कविता | Tagged | Leave a comment

लेख : मैले भेटेका नौ बहिनी पारिजात

~आहुति~ १. जेठी पारिजात वि.सं. २०४१ सालमा जब मैले पारिजातको बारेमा क्याम्पसमा कुराकानी भएको सुनें, त्यसपछि सिधा गएर मेरो पार्टीको जिल्लाको एक नेतालाई सोधें, ‘पारिजात भन्ने लेखिका कस्तो हो ?’ जवाफ यस्तो थियो, ‘हे त्यो काम लाग्ने मान्छे होइन; मञ्जुल, … Continue reading

Posted in लेख | Tagged | Leave a comment

कविता : फाइनल म्याच

~आहुति~ हातमा ज्यावल या कहिले हतियार सम्झेर सुरक्षित निर्भय मस्त निदाएँ युगौंयुग तड्पेर ब्युझँदा ममाथि शोषण गरिरहेका थिए हातमा किताव बोकेका मानिसहरू ! हतार हतार मैले पनि उठाएँ कलम लेख्न थालें बोक्न सिकें अङ्गालो भरी भरी कितावहरू !

Posted in कविता | Tagged | Leave a comment

कविता : गहुँगोरो अफ्रिका

~आहुति~ मेरो रातो रगत मानिसको पवित्र रातो रगत नीलो पसिनाको बुँद बनेर जब झर्दछ तिमी आफ्ना नरम अञ्जुलीहरूमा आली लगाएर थाप्दछौ जब म त्यो श्रमको सुवासयुक्त पसिना सुघ्न खोज्छु तिमी मेरो अपमान गर्छौ र मलाई टाढा राख्छौ आँखा जुधाउने आँट … Continue reading

Posted in कविता | Tagged | Leave a comment

चाम्लिङ अनुदित कविता : गहुँगोरो अफ्रिका

~आहुति~ आङा रातो ही मिनाचिमो खइन्योको रातो ही निलो पसिनामो थोपा तिरेनो धाएपा खैनीवा खैमो छुमो आलिवोसो अन्जुलिवा तातैदिए । काँ आङा द्युखामो बासुना नाम्मा लाम्इपा

Posted in अनूदित कविता, चाम्लिङ कविता | Tagged | Leave a comment